Navigation
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • बिचार/ब्लग
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
बुधबार, साउन २५, २०७९
  Online Radio
  • युनिकोड
GodaVari FM
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • बिचार/ब्लग
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
Hotel chameliya
स्वास्थय
  • गृहपृष्ठ
  • समाचार
  • २०७८/७९ मा ४ हजार नमुना परिक्षण गर्दा ५ प्रतिशत अखाद्यवस्तु भेटिए  
२०७८/७९ मा ४ हजार नमुना परिक्षण गर्दा ५ प्रतिशत अखाद्यवस्तु भेटिए  
64x64
मंगलबार, साउन १७, २०७९ गोदावरी न्युज
२०७८/७९ मा ४ हजार नमुना परिक्षण गर्दा ५ प्रतिशत अखाद्यवस्तु भेटिए  

काठमान्डौं- खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले एक वर्षमा ४ हजार १२७ वटा नमूना परीक्षण गरेको छ । विभागले गत आर्थिक वर्ष २०७८/७९ मा संकलन गरेको ४ हजार ६६० वटा नमुनामध्ये उक्त परीक्षण गरेको हो । परीक्षणबाट बजारमा उपलब्ध ५.४२ प्रतिशत खाद्यवस्तु स्वास्थ्यका लागि प्रतिकुल भएको पाइएको विभागले बताएको छ । अर्थात ४ हजार १२७ वटा नमूना परीक्षण गर्दा २२४ वटा नमूना अखाद्य वस्तु भेटिएको विभागले जनाएको छ ।

BCM mOTORS

गतवर्ष विभागले खाद्यान्न र दलहनजन्यका १३१४ वटा नमूना खानयोग्य वा अयोग्य रहेको परीक्षण गरेको थियो । यस्तै, तेल तथा घ्यूजन्यका ५४६ वटा, फल तथा सागपातजन्य पदार्थका ५१९ वटा, मसलाका ३७९ वटा, दाना पदार्थका ३०७ वटा र चिया कफिका २१३ वटा नमूना परीक्षण गरिएको विभागल बताएको छ । यसका साथै, प्रशोधित पिउने पानीका १८९ वटा, गुलियो पदार्थका १४२ वटा, दुध तथा दुग्ध पदार्थका ११० वटा, कन्फेक्सनरीका १०२ वटा, नुनका ५३ वटा, मासु तथा मासुजन्यका २७ वटा र अन्य २२६ वटा नमूना परीक्षण गरिएको थियो ।

परीक्षण गरिएकामध्ये फल तथा सागपातजन्य पदार्थका ६१ वटा नमूना खान अयोग्य देखिएका थिए । यस्तै, खाद्यान्न र दलहनजन्यका ५३ वटा, प्रशोधित पिउने पानीका २९ वटा, दाना पदार्थका १७ वटा, दुध तथा दुग्ध पदार्थका १५ वटा, तेल तथा घ्युजन्यका १४ वटा, चिया कफिका १३ वटा नमूना स्वास्थ्यका लागि प्रतिकूल भेटिएको बताएको छ । यसका साथै, मसलाका ६ वटा, गुलियो पदार्थका ४ वटा, मासु तथा मासुजन्यको १ वटा र अन्य ११ वटा गरि जम्मा २२४ वटा अर्थात  ५.४२ नमूनाहरुको परिक्षण प्रतिवेदन प्रतिकूल पाइएको विभागले जनाएको छ ।

यस अवधिमा खाद्य ऐन तथा नियम विपरित एवं न्यूनस्तर तथा दूषित खाद्य पदार्थ उत्पादन तथा बिक्रीवितरण गरेको कसूरमा जम्मा ११५ थान मुद्दा विभिन्न जिल्ला प्रशासन कार्यालय तथा जिल्ला अदालतमा दायर गरिएको थियो । दायर गरिएका मुद्दा मध्ये खाद्यान्न एवं दलहन तथा सोबाट बनेको पदार्थ ३० वटा, दुध तथा दुग्ध पदार्थका १९ वटा, दानाको १८ वटा, प्रशोधित पिउने पानीका १४ वटा, चियार कफीका ८ वटा, फल तथा सागपातका ७ वटा, मसला पदार्थका ५ वटा, गुलियो पदार्थका ३ वटा, तेल तथा घ्यूजन्यको २ वटा, सोयाससको १ वटा, र अन्य ८ वटा गरि जम्मा ११५ वटा खाद्य पदार्थका रहेका थिए । आर्थिक वर्ष २०७८/७९ मा विभाग तथा मातहतका कार्यालयबाट खाद्य स्वच्छता सर्भिलेन्सका अन्तर्गत १७०७ वटा नमुनाहरू संकलन गरिएको थियो ।

आर्थिक वर्ष २०७८/७९ मा खाद्य दाना उद्योग, होटल रेष्टुरेण्ट, राजमार्गका होटल अनुगमन तथा उजूरी उपर तत्काल सम्बोधन टोलीमार्फत कारबाही लगायत जम्मा ८ हजार ८६६ पटक निरीक्षण अनुगमन गरिएको थियो । यस आर्थिक वर्षमा उत्पादन दर्ता र नवीकरण समेत १ हजार ६९० वटा आहारपूरक खाद्य पदार्थ नियमन गरिएको विभागले बताएको छ ।
 


प्रकाशित मिति: मंगलबार, साउन १७, २०७९, १७:०३:००
https://www.godawarinews.com/
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ग्लोबल आईएमई बैंकका ग्राहकलाई माया मेट्रो अस्पतामा १५ प्रतिशत छुट 
ग्लोबल आईएमई बैंकका ग्राहकलाई माया मेट्रो अस्पतामा १५ प्रतिशत छुट 
२ सय शय्या सेती प्रादेशिक अस्पताललाइ स्तरोन्नति गर्ने निर्णय
२ सय शय्या सेती प्रादेशिक अस्पताललाइ स्तरोन्नति गर्ने निर्णय
कुलमान घिसिङलाई कोरोना संक्रमण
कुलमान घिसिङलाई कोरोना संक्रमण
बीमा रकम उपलब्ध गराउन सेती प्रादेशिक अस्पतालद्धारा माग
बीमा रकम उपलब्ध गराउन सेती प्रादेशिक अस्पतालद्धारा माग
ताजा समाचार
डडेल्धुरामा बेपत्ता भएका किशोर मृत फेला डडेल्धुरामा बेपत्ता भएका किशोर मृत फेला मंगलबार, साउन २४, २०७९
ग्लोबल आईएमई बैंकका ग्राहकलाई माया मेट्रो अस्पतामा १५ प्रतिशत छुट 
ग्लोबल आईएमई बैंकका ग्राहकलाई माया मेट्रो अस्पतामा १५ प्रतिशत छुट 
२ सय शय्या सेती प्रादेशिक अस्पताललाइ स्तरोन्नति गर्ने निर्णय
२ सय शय्या सेती प्रादेशिक अस्पताललाइ स्तरोन्नति गर्ने निर्णय
पश्चिम सेती र सेती नदी–६ भारतिय सरकारी कम्पनी एनएचपीसीलाई
पश्चिम सेती र सेती नदी–६ भारतिय सरकारी कम्पनी एनएचपीसीलाई
सुदूरपश्चिम थप ८४ जनामा कोरोना पुष्टि
सुदूरपश्चिम थप ८४ जनामा कोरोना पुष्टि
देशभर एक हजार बढीमा कोरोना पुष्टि- २ जनाको मृत्य
देशभर एक हजार बढीमा कोरोना पुष्टि- २ जनाको मृत्य
दार्चुलामा स्याउ उत्पादन वढ्दो क्रममा..
दार्चुलामा स्याउ उत्पादन वढ्दो क्रममा..
एमाले निर्बाचन आयोगमा १० नम्बरमा दर्ता
एमाले निर्बाचन आयोगमा १० नम्बरमा दर्ता
कुलमान घिसिङलाई कोरोना संक्रमण
कुलमान घिसिङलाई कोरोना संक्रमण
विश्व/प्रबास
विश्व स्वास्थ्य संगठनद्धारा स्वास्थ्य आपतकालको घोषणा
विश्व स्वास्थ्य संगठनद्धारा स्वास्थ्य आपतकालको घोषणा गोदावरी न्युज
द्रौपदी मुर्मु भारतको १५ औँ राष्ट्रपतिमा निर्वाचित
द्रौपदी मुर्मु भारतको १५ औँ राष्ट्रपतिमा निर्वाचित गोदावरी न्युज
श्रीलंकामा आज नयाँ राष्ट्रपति चयन गरिँदै
श्रीलंकामा आज नयाँ राष्ट्रपति चयन गरिँदै गोदावरी न्युज
hamro patro
समाज
डडेल्धुरामा बेपत्ता भएका किशोर मृत फेला
डडेल्धुरामा बेपत्ता भएका किशोर मृत फेला मंगलबार, साउन २४, २०७९
बाजुरामा १ हजार ३ सय  ७९ मतदाता थपिए
बाजुरामा १ हजार ३ सय  ७९ मतदाता थपिए मंगलबार, साउन २४, २०७९
डोटीकी युवती मृत फेला
डोटीकी युवती मृत फेला मंगलबार, साउन २४, २०७९
कला /साहित्य
कवि लम्साललाई सुदूरपश्चिमाञ्चल साहित्य समाजले सम्मान गर्ने कवि लम्साललाई सुदूरपश्चिमाञ्चल साहित्य समाजले सम्मान गर्ने शुक्रबार, असार ३१, २०७९
भर्जिनियामा नेपाली चलचित्र ए मेरो हजुर ४ प्रदर्शन हुने भर्जिनियामा नेपाली चलचित्र ए मेरो हजुर ४ प्रदर्शन हुने बिहिबार, असार ९, २०७९
शुक्रबार धनगढीमा कलाकार सन्दीप क्षेत्री धनगढी आउँदै शुक्रबार धनगढीमा कलाकार सन्दीप क्षेत्री धनगढी आउँदै बिहिबार, असार ९, २०७९
सम्पर्क ठेगाना

सम्पादक:

गोबिन्द रोस्यारा

सम्बादाता:

संगिता खड्का बसन्ती धामी प्रमोद पन्त

मार्केटिङ अफिसर:

नरेश नाथ योगी

प्राबिधिक टिम:

राज बुढा क्षेत्री राजेश ओझा

गोदावरी मिडिया प्रा. ली

गोदावरी नगरपालिका २, अत्तरिया कैलाली
सुचना बिभाग दर्ता: ९३४ -०७५/७६
फोन: ०९१- ५५१२११ ,५५१२१८
मोबाईल: ९८४१८६७२१४
ई–मेल: [email protected]
ट्रेण्डिङ
  • #मृत फेला
मेनु
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
फेसबुक पेज
©Godawari Media Pvt. Ltd.-2022 All rights reserved.
Site by: SoftNEP