Navigation
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • बिचार/ब्लग
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
आईतबार, असार १९, २०७९
  Online Radio
  • युनिकोड
GodaVari FM
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • बिचार/ब्लग
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
देशभर थप ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
देशभर थप ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
दार्चुलामा २ जनाको मृत्यु
दार्चुलामा २ जनाको मृत्यु
भारतीय विस्तारवाद विरुद्ध  आवाज उठाउने ३ नेताको सालिक दार्चुलाको कालापानीमा
भारतीय विस्तारवाद विरुद्ध आवाज उठाउने ३ नेताको सालिक दार्चुलाको कालापानीमा
अत्तरिया मा रहेको दुर्गा- दशरथ स्मृति प्रतिष्ठानले एम्बुलेन्स उपहार पायो
अत्तरिया मा रहेको दुर्गा- दशरथ स्मृति प्रतिष्ठानले एम्बुलेन्स उपहार पायो
कैलालीमा लागुऔषध सहित ३ जना पक्राउ
कैलालीमा लागुऔषध सहित ३ जना पक्राउ
चौमाला बहुमुखी क्याम्पसलाई  बस उपहार
चौमाला बहुमुखी क्याम्पसलाई  बस उपहार
अछाम किशोर हत्या प्रकरण : नगरप्रमुख अम्बिका चलाउने सहित ७ जना पक्राउ
अछाम किशोर हत्या प्रकरण : नगरप्रमुख अम्बिका चलाउने सहित ७ जना पक्राउ
बैतडीमा एक भारतीय नागरिकले कसरी ठग्न सके त ५० लाख  ?
बैतडीमा एक भारतीय नागरिकले कसरी ठग्न सके त ५० लाख  ?
बैतडीका एक किशोर कैलालीबाट बेपत्ता 
बैतडीका एक किशोर कैलालीबाट बेपत्ता 
घाँसे मैदानमा बाह्रसिंगाको बथान 
घाँसे मैदानमा बाह्रसिंगाको बथान 
Hotel chameliya
corona - Godawarinews
स्वास्थय
  • गृहपृष्ठ
  • समाचार
  • जिल्ला अस्पताल डोटीमा अक्सिजन प्लान्ट जडान
जिल्ला अस्पताल डोटीमा अक्सिजन प्लान्ट जडान
64x64
सोमबार, जेठ ३०, २०७९ गोदावरी न्युज
जिल्ला अस्पताल डोटीमा अक्सिजन प्लान्ट जडान
satkar dohari

डोटी - जिल्ला अस्पताल डोटीमा अक्सिजन प्लान्ट जडान गरिएको छ। सोमबार एक कार्यक्रमका बीच सुदूरपश्चिम प्रदेशका सामाजिक विकास राज्यमन्त्री टेकबहादुर रैकाले अक्सिजन प्लान्टको उद्घाटन गरेका हुन्।

BCM mOTORS

गत आर्थिक वर्षमै जडान हुनुपर्ने भएपनि काम ढिलो भएका कारण हाल आएर प्लान्ट जडान भएको हो। प्रदेश सरकारबाट अक्सिजन प्लान्ट जडानको लागि ८० लाख बजेट छुट्याइएको भएपनि ठेक्कामार्फत ६५ लाख २५ हजारमा जडान गरिएको जिल्ला अस्पताल डोटीका सूचना अधिकारी अमरसिं भाटले बताए ।

टेन्डरदेखि अन्य सबै काम सामाजिक मन्त्रालय अन्तरगतको प्रदेश आपूर्ति केन्द्रलेनै गर्नुपर्ने भएकाले काम ढिलो भएको हुनसक्ने भाटले बताए । अक्सिजन प्लान्ट जडानको काम डाइग्नोसिम इन्टरनेसनल काठमाडौंले गरेको हो ।

अक्सिजन प्लान्ट उद्घाटन गर्दै राज्यमन्त्री रैकाले स्वास्थ्य क्षेत्रको विकासका लागि प्रदेश सरकार सदैब लागिरहने बताए । ‘जनताले सहज र सुलभ ढङ्गले उपचार पाउन् भन्ने उद्देश्य प्रदेश सरकारले अस्पतालमा विभिन्न सेवाहरु थप्दै जानेछ,' रैकाले भने, ‘जनताको स्वास्थ्यका लागि हामी सबैले सहकार्य गरेर अगाडि बढ्नु पर्दछ ।’

डोटेली जनताको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै आफू अहोरात्र खट्ने अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष धन बहादुर नेपालीले बताए । अक्सिजन प्लान्ट जडानका लागि प्रदेश सरकारलाई धन्यवाद दिंदै अध्यक्ष नेपालीले भने, ‘अस्पतालमा थप सेवासुविधाका लागि आगामी दिनमा समेत सहयोगको अपेक्षा राखेको छु ।’

‘अस्पतालमा शव व्यवस्थापनका लागि शवगृह तथा शव बाहनका लागि कुरा अगाडि बढिसकेको छ, छिट्टै शव बाहन आउनेछ,'अध्यक्ष नेपालीले भने, 'अस्पतालमा इन्डोस्कोपी मेसिन स्थापनाका लागि समेत केन्द्रीय तथा प्रदेश सरकारसँग आग्रह गर्ने र प्रक्रिया अगाडि बढाइनेछ ।’

डोटी अस्पतालमा स्थापना भएको अक्सिजन प्लान्टले एक दिनमा ४८/४८ किलोका १० वटा सिलिण्डर अक्सिजन भर्न सक्नेछ । दिनमा करिब पाँच सय किलो अक्सिजन उत्पादन हुने बताइएको छ । अक्सिजन प्लान्टबाट २५ बेडलाई पुग्नेगरी पाइपलाइन जडान गरिएको सूचना अधिकारी भाटले बताए ।


प्रकाशित मिति: सोमबार, जेठ ३०, २०७९, १९:०४:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बझाङको थलारा गाउँपालिका पूर्ण खोपयुक्त पालिका घोषणा
बझाङको थलारा गाउँपालिका पूर्ण खोपयुक्त पालिका घोषणा
बैतडीमा स्वास्थ्य शिविरबाट ३४३ जना ज्येष्ठ नागरिक लाभान्वित
बैतडीमा स्वास्थ्य शिविरबाट ३४३ जना ज्येष्ठ नागरिक लाभान्वित
स्वास्थ्य सेवा सबलीकरणका लागि स्वास्थ सामग्री हस्तान्तरण
स्वास्थ्य सेवा सबलीकरणका लागि स्वास्थ सामग्री हस्तान्तरण
आज देशभर थप २७ जनामा कोरोना संक्रमण पुष्टि
आज देशभर थप २७ जनामा कोरोना संक्रमण पुष्टि
ताजा समाचार
देशभर थप ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि देशभर थप ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि आईतबार, असार १९, २०७९
दार्चुलामा २ जनाको मृत्यु
दार्चुलामा २ जनाको मृत्यु
भारतीय विस्तारवाद विरुद्ध  आवाज उठाउने ३ नेताको सालिक दार्चुलाको कालापानीमा
भारतीय विस्तारवाद विरुद्ध आवाज उठाउने ३ नेताको सालिक दार्चुलाको कालापानीमा
अत्तरिया मा रहेको दुर्गा- दशरथ स्मृति प्रतिष्ठानले एम्बुलेन्स उपहार पायो
अत्तरिया मा रहेको दुर्गा- दशरथ स्मृति प्रतिष्ठानले एम्बुलेन्स उपहार पायो
कैलालीमा लागुऔषध सहित ३ जना पक्राउ
कैलालीमा लागुऔषध सहित ३ जना पक्राउ
चौमाला बहुमुखी क्याम्पसलाई  बस उपहार
चौमाला बहुमुखी क्याम्पसलाई  बस उपहार
अछाम किशोर हत्या प्रकरण : नगरप्रमुख अम्बिका चलाउने सहित ७ जना पक्राउ
अछाम किशोर हत्या प्रकरण : नगरप्रमुख अम्बिका चलाउने सहित ७ जना पक्राउ
बैतडीमा एक भारतीय नागरिकले कसरी ठग्न सके त ५० लाख  ?
बैतडीमा एक भारतीय नागरिकले कसरी ठग्न सके त ५० लाख  ?
बैतडीका एक किशोर कैलालीबाट बेपत्ता 
बैतडीका एक किशोर कैलालीबाट बेपत्ता 
विश्व/प्रबास
भारतिय  प्रधानमन्त्री मोदी पाँचौँ पटक नेपाल भ्रमणमा आउँदै
भारतिय प्रधानमन्त्री मोदी पाँचौँ पटक नेपाल भ्रमणमा आउँदै गोदावरी न्युज
पाकिस्तानी प्रधानमन्त्री इमरान खानले संसद विघटन गरे
पाकिस्तानी प्रधानमन्त्री इमरान खानले संसद विघटन गरे गोदावरी न्युज
कारोना संक्रमणवाट एक दिनमा १० हजार ३७० जनाको मृत्यु
कारोना संक्रमणवाट एक दिनमा १० हजार ३७० जनाको मृत्यु गोदावरी न्युज
hamro patro
समाज
दार्चुलामा २ जनाको मृत्यु
दार्चुलामा २ जनाको मृत्यु आईतबार, असार १९, २०७९
भारतीय विस्तारवाद विरुद्ध  आवाज उठाउने ३ नेताको सालिक दार्चुलाको कालापानीमा
भारतीय विस्तारवाद विरुद्ध आवाज उठाउने ३ नेताको सालिक दार्चुलाको कालापानीमा आईतबार, असार १९, २०७९
अत्तरिया मा रहेको दुर्गा- दशरथ स्मृति प्रतिष्ठानले एम्बुलेन्स उपहार पायो
अत्तरिया मा रहेको दुर्गा- दशरथ स्मृति प्रतिष्ठानले एम्बुलेन्स उपहार पायो आईतबार, असार १९, २०७९
कला /साहित्य
भर्जिनियामा नेपाली चलचित्र ए मेरो हजुर ४ प्रदर्शन हुने भर्जिनियामा नेपाली चलचित्र ए मेरो हजुर ४ प्रदर्शन हुने बिहिबार, असार ९, २०७९
शुक्रबार धनगढीमा कलाकार सन्दीप क्षेत्री धनगढी आउँदै शुक्रबार धनगढीमा कलाकार सन्दीप क्षेत्री धनगढी आउँदै बिहिबार, असार ९, २०७९
प्रियंका रानी जोशी बनिन् मिस नेपाल प्रियंका रानी जोशी बनिन् मिस नेपाल आईतबार, असार ५, २०७९
सम्पर्क ठेगाना

सम्पादक:

गोबिन्द रोस्यारा

रेडियो न्युज सम्पादक:

हेमराज भट्ट

सम्बादाता:

संगिता खड्का

मार्केटिङ अफिसर:

शारदा फुलारा

प्राबिधिक टिम:

प्रदिप भट्ट प्रमोद पन्त

गोदावरी मिडिया प्रा. ली

गोदावरी नगरपालिका २, अत्तरिया कैलाली
सुचना बिभाग दर्ता: ९३४ -०७५/७६
फोन: ०९१- ५५१२११ ,५५१२१८
मोबाईल: ९८४१८६७२१४
ई–मेल: [email protected]
ट्रेण्डिङ
मेनु
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
फेसबुक पेज
©Godawari Media Pvt. Ltd.-2022 All rights reserved.
Site by: SoftNEP