Navigation
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
    • बिचार/ब्लग
शुक्रवार, फाल्गुन १४, २०७७ ०१:३७:३९
  Online Radio
  • युनिकोड
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
    • बिचार/ब्लग
बझाङमा विद्यार्थी र शिक्षक एकाएक बिरामी , विधालय बन्द
नेपाल कम्युनिष्ट पार्टी कसको हुने भन्ने विवादमा फागुन २० गते निर्णय हुने
गोदावरीका दुई युबा नेताहरुद्वारा नेकपा ओली समुह परित्याग
बिहिबार नेपालमा थप ११२ जना कोरोना संक्रमित थपिए
भारतले नेपालमा चतुर कदम चाल्नुपर्छ : बिजेपी नेता
हावाहुरीले रूख ढल्दा बझाङमा एकजना घाइते
प्रतिनिधि सभाका सांसदहरूले पुस यताको तलब एकमुष्ट पाउने
कैलालीको बहुचर्चित कटासे हाटबजारको अस्तित्व हराउँदै
नेकपा विवाद अब सर्वोच्चको बहसमा पुग्यो
स्वास्थय
  • Home
  • News
  • सिगास गाउँपालिकाले गर्भवती र सुत्केरी आमालाई उपाध्यक्षको कोसेली वितरण शुरु
सिगास गाउँपालिकाले गर्भवती र सुत्केरी आमालाई उपाध्यक्षको कोसेली वितरण शुरु
64x64
शनिवार, माघ ३, २०७७ गोदावरी न्युज

बैतडी - जिल्लाको सिगास गाउँपालिकाले सुत्केरीलाई उपाध्यक्षको कोसेली वितरण गर्न थालेको छ । हजार दिने आमाको स्वास्थ्य र पोषणमा सुधार ल्याउनका लागि सुत्केरी आमाहरुलाई कोसेली वितरण गर्न थालिएको गाउँपालिकाका उपाध्यक्ष द्रोपती चन्दले जानकारी दिइन । गाउँपालिकाका प्रत्येक स्वास्थ्य संस्था मार्फत कोसेली वितरण कार्य भईरहेको उनले बताइन् ।

हजार दिने आमाको स्वास्थ्य र पोषणका बिषयमा घरपरिवारका सदस्यहरु पनि जानकार होउन भन्ने उद्देश्यले यो कार्यक्रम सञ्चालनमा ल्याइएको उपाध्यक्ष चन्दले जानकारी दिइन् । स्वास्थ्य संस्थामा नियमित रुपमा गर्भजाँच गर्ने र स्वास्थ्य संस्थामै बच्चा पाएका आमाहरुलाई कोसेली वितरण गर्ने गरिएको उनले बताइन् ।

कोसेलीमा २ केजी आयोडिनयुक्त नुन, १ केजी चना, १ केजी मटर, सेनेटाइजर, रुमाल र सरसफाईका सामग्री राखिएको चन्दले जानकारी दिइन्। गाउँपालिकाका ९ ओटै वडामा कोसेली पुर्याउने काम भईरहेको समेत उनले बताइन ।

उपाध्यक्षको कोसेली कार्यक्रमले गर्भावस्था र सुत्केरी अवस्थामा आमाको हेरचाहका लागि परिवार सदस्यहरुको भूमिकालाई अझै मजबुत बनाउने ढुंगाड स्वास्थ्यचौकीका प्रमुख हेमन्तसिंह साउँदले जानकारी दिए । यस कार्यक्रमले घरपरिवारका सदस्यहरु हजार दिने आमा र बच्चाको स्वास्थ्य र पोषणका बिषयमा जानकार हुने उनले बताए ।

जिल्लाका अन्य स्थानीय तहहरुले पनि गर्भवती तथा सुत्केरी आमाहरुका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आईरहेका छन् ।


प्रकाशित मिति: शनिवार, माघ ३, २०७७, १२:४५:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
निसर्ग हस्पिटलले फागुन महिना भरि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने
बैतडीमा कोरोना बिरुद्धको खोप सोमबार पनि लगाइदैँ
कोभिड १९ विरुद्धको १० लाख डोज खोप नेपाल आईपुग्यो
कोल्टी प्राथमिक स्वास्थ्य केन्दमा आकस्मिक प्रसुुति सेवा सुरु
ताजा समाचार
बझाङमा विद्यार्थी र शिक्षक एकाएक बिरामी , विधालय बन्द बिहिवार, फाल्गुन १३, २०७७ 35
नेपाल कम्युनिष्ट पार्टी कसको हुने भन्ने विवादमा फागुन २० गते निर्णय हुने
गोदावरीका दुई युबा नेताहरुद्वारा नेकपा ओली समुह परित्याग
बिहिबार नेपालमा थप ११२ जना कोरोना संक्रमित थपिए
भारतले नेपालमा चतुर कदम चाल्नुपर्छ : बिजेपी नेता
हावाहुरीले रूख ढल्दा बझाङमा एकजना घाइते
प्रतिनिधि सभाका सांसदहरूले पुस यताको तलब एकमुष्ट पाउने
कैलालीको बहुचर्चित कटासे हाटबजारको अस्तित्व हराउँदै
नेकपा विवाद अब सर्वोच्चको बहसमा पुग्यो
विश्व/प्रबास
भारतले नेपालमा चतुर कदम चाल्नुपर्छ : बिजेपी नेता गोदावरी न्युज
भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या करिब एक करोड चार लाख गोदावरी न्युज
आज अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइँदै गोदावरी न्युज
समाज
बझाङमा विद्यार्थी र शिक्षक एकाएक बिरामी , विधालय बन्द बिहिवार, फाल्गुन १३, २०७७
हावाहुरीले रूख ढल्दा बझाङमा एकजना घाइते बिहिवार, फाल्गुन १३, २०७७
कैलालीको बहुचर्चित कटासे हाटबजारको अस्तित्व हराउँदै बिहिवार, फाल्गुन १३, २०७७
कला /साहित्य
सुदूरपश्चिमकी बमलाई सार्वोत्कृष्ट मोडलको अवार्ड मगलवार, माघ १३, २०७७
नयाँ गीत 'नबाड्याकी ठ्याउकी' सार्वजनिक बिहिवार, माघ १, २०७७
मोडलिङ क्षेत्रमा जमेका कैलालीका भिम खड्का बिहिवार, पुष २३, २०७७
सम्पर्क ठेगाना

सम्पादक:

गोबिन्द रोस्यारा

रेडियो न्युज सम्पादक:

हेमराज भट्ट

सम्बादाता:

संगिता खड्का

मार्केटिङ अफिसर:

शारदा फुलारा

प्राबिधिक टिम:

प्रदिप भट्ट प्रमोद पन्त

गोदावरी मिडिया प्रा. ली

गोदावरी नगरपालिका २, अत्तरिया कैलाली
सुचना बिभाग दर्ता: ९३४ -०७५/७६
फोन: ०९१- ५५१२११ ,५५१२१८
मोबाईल: ९८४१८६७२१४
ई–मेल: govindrosyara@gmail.com
ट्रेण्डिङ
  • #मौसम
  • # मौसम सम्बन्धि जानकारी
  • #कृषि
  • #उपनिर्वाचन
  • #कोरना त्रास
  • #विश्वमा कोरोना
  • #किसानका पिडा
  • #कोरोना त्रास
  • #महोत्सव
  • #दुर्घटना
मेनु
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
फेसबुक पेज
©Godawari Media Pvt. Ltd.-2021 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago