Navigation
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
    • बिचार/ब्लग
सोमवार, माघ १२, २०७७ ०९:५३:२७
  Online Radio
  • युनिकोड
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
    • बिचार/ब्लग
सोमबार थप १० जना कोरोना संक्रमितको मृत्यु
सुदूरपश्चिम स्पोर्टस अवार्डलाई माया मेट्रो हस्पिटलको साथ
प्रधानमन्त्रीद्धारा राप्ती नदीमा पुल उद्घाटन
बाजुरामा जीप दुर्घटना हुँदा ६ जना घाइते
कञ्चनपुरमा हात्तीको बथानले घर भत्काउदाँ १३ परिवार विस्थापित
प्रतिनिधिसभा विघटनविरुद्ध संबैधानिक इजलासमा सोमबार पनि सुनुवाई जारी
सुनको मूल्य घट्यो
किसानलाई चैते धानको बीउ निःशुल्क वितरण
निर्वाचन आयोगले नेकपा विभाजनलाई मान्यता दिएन
कृषि
  • Home
  • News
  • क्षितिज चौधरीको कृषि कर्म – थोरै लगानी, धेरै सन्तुष्टि
क्षितिज चौधरीको कृषि कर्म – थोरै लगानी, धेरै सन्तुष्टि
64x64
मगलवार, माघ २८, २०७६ महेश कुमार महर

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका ८ मजगाउँका क्षितिज चौधरी आफ्नो तरकारी बारी नियाल्दै थिए । खेतभरी बिभिन्न मौसमी, बेमोसमी तरकारी खेती गरेका चौधरी आज भने फुर्सदिला देखिन्थे ।

‘तरकारी फलाउन मिहेनत त धेरै लाग्छ तर आज भने त्यति काम नभएर तरकारी के कस्तो भयो भनेर नियाल्दै छु ।’ किसान चौधरीले भने –‘अहिले बारीमा बेमौसमी काक्रा संगै रायो, मुला, काउली, भिण्डी लगाएको छु ।’

८ बर्ष देखि तरकारी खेति गर्दै आएका चौधरीले अहिले रिज्म संस्थाको सहयोगमा पलाष्टिकको टनेल बनाएर बेमौसमी तरकारी खेती पनि गर्दै आएका छन । ‘६० हजारको लगानीमा अहिले ३ ओटा टनेलमा काक्रा खेती गरेको छु, अबको केहि दिनमा काक्रा तयार हुन्छ ।’ चौधरीले भने – ‘रिचा, मालनी जातको काक्रा लगाएको छु । अहिले उत्पादन गरेको काक्राले राम्रो मुल्य पाउँन्छ ।’

बर्षभरी मौसम अनुसारका बिभिन्न किसिमका तरकारी खेती गर्दै आएका उनले आफूले उत्पादन गरेका तरकारी नजिकैको बजारमा सजिलै बिक्रि पनि हुँदै आएको बताए । ७ कट्टा जग्गामा तरकारी खेति गर्दै आएका चौधरी अहिले सम्म अन्य कुनै पनि काम गर्नु नपरेको बताउँन्छन । ‘४ जनाको परिवार छ, यसै तरकारी खेतीले खान लाउन पुगेको छ ।’ चौधरीले भने –‘घरमा त्यती धेरै खर्च पनि हुँदैन् । तरकारीबाट आएको आम्दानीले सबै खर्च चलेको छ, यसैमा म सन्तुष्ट छु ।’ उनले अहिले तरकारी खेतीबाट मासिक २० हजार सम्म बचत हुने गरेको बताए । चौधरीले भने – ‘यही पैसाले घर खर्च चलेको छ, धेरै लगानी पनि छैन तर पनि घरमा बसेर सन्तुष्ट भएर आफ्नै काम गरेर जिवन चलेको छ ।’ उनले घरका सबैले तरकारी बारीमा सघाउने गरेको बताए ।

देशमा बेरोजगारी समस्या छ । बिशेष गरेर युवाहरु रोजगारीको लागि बिभिन्न ठाउँमा भौतारीने गरेका छन । नेपालमै बसेर काम पाउन निकै समस्या छ । नेपालमै बसेर महिनामा २०/२२ हजार कमाउन पनि निकै कठिनाई संग जुद्नु पर्ने अबस्था छ । तर चौधरीले भने यस्ता कुनै समस्या संग जुध्नु नपरेको बताए ।

‘तरकारी खेती सम्बन्धि तालिम पनि लिएको थिए । तालिमले  मलाई काम गर्न सहयोग पुगेको छ ।’ चौधरीले भने – ‘आगामी दिनमा तरकारी खेतीलाई अझै बढाउने सोच छ, त्यसका लागि कुनै संघ संस्थाबाट सहयोग पाए सहज हुन्थो ।’

उनले आधुनिक तरीकाबाट धेरै क्षेत्रमा खेती गर्न लगानी धेरै चाहिने भएकाले त्यसका लागि रकम जुटाउन समस्या हुने बताए । उनले बेमौसमी तरकारी खेतीबाट राम्रो फाईदा हुने र टनेलमा खेती गर्न लगानी बढीलाग्ने भएकाले सहयोगको अपेक्षा गरेको बताए । उनले अहिले आफूजस्तै आफ्ना छिमेकमा ७/८ जना किसानहरुले टनेलमा तरकारी खेती गरिरहेको बताए ।


प्रकाशित मिति: मगलवार, माघ २८, २०७६, ०१:१२:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
किसानलाई चैते धानको बीउ निःशुल्क वितरण
कृषकले काउलीको बजारमा मूल्य पाएनन्
दार्चुलामा तरकारी उत्पादन बढ्दो
स्वदेशमै तरकारी खेतीमा रमाउँदै कञ्चनपुरका युवा
ताजा समाचार
सोमबार थप १० जना कोरोना संक्रमितको मृत्यु सोमवार, माघ १२, २०७७ 22
सुदूरपश्चिम स्पोर्टस अवार्डलाई माया मेट्रो हस्पिटलको साथ
प्रधानमन्त्रीद्धारा राप्ती नदीमा पुल उद्घाटन
बाजुरामा जीप दुर्घटना हुँदा ६ जना घाइते
कञ्चनपुरमा हात्तीको बथानले घर भत्काउदाँ १३ परिवार विस्थापित
प्रतिनिधिसभा विघटनविरुद्ध संबैधानिक इजलासमा सोमबार पनि सुनुवाई जारी
सुनको मूल्य घट्यो
किसानलाई चैते धानको बीउ निःशुल्क वितरण
निर्वाचन आयोगले नेकपा विभाजनलाई मान्यता दिएन
विश्व/प्रबास
भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या करिब एक करोड चार लाख गोदावरी न्युज
आज अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइँदै गोदावरी न्युज
नेपाललगायतका विदेशी नागरिकलाई जापानले लगायो प्रतिबन्ध गोदावरी न्युज
समाज
कञ्चनपुरमा हात्तीको बथानले घर भत्काउदाँ १३ परिवार विस्थापित सोमवार, माघ १२, २०७७
निर्वाचन आयोगले नेकपा विभाजनलाई मान्यता दिएन सोमवार, माघ १२, २०७७
बझाङमा मोटरसाइकल दुर्घटना हुदाँ चालक गम्भिर घाईते सोमवार, माघ १२, २०७७
कला /साहित्य
नयाँ गीत 'नबाड्याकी ठ्याउकी' सार्वजनिक बिहिवार, माघ १, २०७७
मोडलिङ क्षेत्रमा जमेका कैलालीका भिम खड्का बिहिवार, पुष २३, २०७७
चेतन बोहरा र मेलिना मैनालीको सबैलाई रुवाउने गित ’फुलको माला’ सार्बजनिक (भिडियो सहित) शुक्रवार, आश्विन १६, २०७७
सम्पर्क ठेगाना

सम्पादक:

गोबिन्द रोस्यारा

रेडियो न्युज सम्पादक:

हेमराज भट्ट

सम्बादाता:

संगिता खड्का

मार्केटिङ अफिसर:

शारदा फुलारा

प्राबिधिक टिम:

प्रदिप भट्ट प्रमोद पन्त

गोदावरी मिडिया प्रा. ली

गोदावरी नगरपालिका २, अत्तरिया कैलाली
सुचना बिभाग दर्ता: ९३४ -०७५/७६
फोन: ०९१- ५५१२११ ,५५१२१८
मोबाईल: ९८४१८६७२१४
ई–मेल: govindrosyara@gmail.com
ट्रेण्डिङ
  • # मौसम सम्बन्धि जानकारी
  • #मौसम
  • #कृषि
  • #उपनिर्वाचन
  • #कोरना त्रास
  • #किसानका पिडा
  • #कोरोना त्रास
  • #विश्वमा कोरोना
  • #कोरोना त्रास
  • #महोत्सव
मेनु
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
फेसबुक पेज
©Godawari Media Pvt. Ltd.-2021 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago