Navigation
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • बिचार/ब्लग
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
शनिबार, असार १८, २०७९
  Online Radio
  • युनिकोड
GodaVari FM
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • बिचार/ब्लग
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
बझाङमा करेन्ट लागेर घाइते भएका पुरुषको ज्यान गयो
बझाङमा करेन्ट लागेर घाइते भएका पुरुषको ज्यान गयो
धान खेती गुमाएका कैलालीको भजनीका पीडित किसानलाई राहत रकम हस्तान्तरण
धान खेती गुमाएका कैलालीको भजनीका पीडित किसानलाई राहत रकम हस्तान्तरण
बैतडीसहित सुदूरपहाडका तीन जिल्लामा विद्युतीय राहदानी सेवा बन्द
बैतडीसहित सुदूरपहाडका तीन जिल्लामा विद्युतीय राहदानी सेवा बन्द
देशभर मनसुनी वायुको प्रभाव , सुदूरपश्चिममा वर्षाको सम्भावना
देशभर मनसुनी वायुको प्रभाव , सुदूरपश्चिममा वर्षाको सम्भावना
बैतडीमा चट्याङले एक भैंसी मर्‍यो, तीन चौपाया घाइते
बैतडीमा चट्याङले एक भैंसी मर्‍यो, तीन चौपाया घाइते
दार्चुलाको गोकुलेश्वर अस्पतालमा सर्प दंशको उपचार हुँदै
दार्चुलाको गोकुलेश्वर अस्पतालमा सर्प दंशको उपचार हुँदै
डोटीको सेती नदीमा एक जनाको शव भेटियो
डोटीको सेती नदीमा एक जनाको शव भेटियो
प्लानेट ग्रिन नेपाल संस्थाले  मोहनापुल–अत्तरिया सडक खन्डमा बृक्षारोपण गर्ने
प्लानेट ग्रिन नेपाल संस्थाले मोहनापुल–अत्तरिया सडक खन्डमा बृक्षारोपण गर्ने
देशभर थप ५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि  
देशभर थप ५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि  
रविले पाए चुनाव चिन्ह गोलाकार भित्र घन्टी 
रविले पाए चुनाव चिन्ह गोलाकार भित्र घन्टी 
Hotel chameliya
corona - Godawarinews
कृषि
  • गृहपृष्ठ
  • समाचार
  • वर्षा नहुँदा बैतडीका किसानलाई रोपाईं गर्न समस्या
वर्षा नहुँदा बैतडीका किसानलाई रोपाईं गर्न समस्या
64x64
सोमबार, असार ६, २०७९ गोदावरी न्युज
वर्षा नहुँदा बैतडीका किसानलाई रोपाईं गर्न समस्या
satkar dohari

बैतडी -  समयमै वर्षा नहुँदा किसानलाई रोपाइँ गर्न समस्या भएको छ । आकाशे पानीको भरमा धान रोप्दै आएका यहाँका किसान कहिले पानी पर्ला भनेर आकाश हेरेर बसेका छन् । यहाँ अधिकांश क्षेत्रमा आकाशे पानीको भरमा रोपाइँ गर्ने गरिएको छ ।

BCM mOTORS

यो समय रोपाइँका लागि उत्तम समयको रहेको भए पनि वर्षा नहुँदा समस्या भएको किसानले बताएका छन् । ब्याड राखिएको बीउ रोप्न योग्य भए पनि पानीको अभावमा खेत बाँझै रहेको दोगडाकेदार गाउँपालिका ३ श्रीकोटका किसान मानसिंह विष्टले जानकारी दिए । रोप्नका लागि बनाइएको बेर्नासमेत पानीका मूल सुक्दै जाँदा बचाउन मुस्किल भएको छ । उनले भने, “हाम्रो खेतमा सिँचाइ सुविधा छैन । आकाशे पानी पर्खिरहेका छौँ । अहिलेसम्म धान रोप्न पाएका छैनौँ, बेर्ना सुक्दै गएका छन् ।”

गत जेठ १५ गतेदेखि असार मसान्तसम्म रोपाइँका लागि उत्तम समय मानिन्छ । जिल्लामा हालसम्म बढीमा १५ प्रतिशतमा मात्रै रोपाइँ भएको अनुमान कृषि ज्ञान केन्द्रको छ । बेसीक्षेत्र तथा सिँचाइ सुविधा भएका क्षेत्रमा मात्रै रोपाइँ भएको केन्द्रका कृषि प्रचार अधिकृत नरेन्द्रबहादुर चन्दले जानकारी दिए । रोपाइँका लागि यो उपयुक्त समय हो । वर्षा नहुँदा यो समयमा रोपाइँ गर्न सकिएको छैन । उनले भने, “असारभित्र धान रोप्नका लागि उपयुक्त समय हो तर यो समयमा रोपाइँ गर्न सकिएन भने उत्पादनमा कमी हुन्छ ।” रोप्नका लागि बनाइएको बेर्नालाई एक महिनासम्म रोपिसक्नुपर्छ उनले भने, “बेर्नालाई २१ देखि ३० दिनभित्र रोपिसक्नुपर्छ, यो अवधिमा रोप्न सकिएन भने उत्पादन कम हुन्छ ।”

यस वर्ष समयमा रोपाइँ सुरु हुन नसक्दा बेर्ना सुक्दै गएका र ढिला रोप्दा रोगकिराको समस्या देखा पर्ने गर्दछ । कृषि प्रचार अधिकृत चन्दले भने, “बेर्नालाई समयमै रोप्न सकिएन भने पछि गएर धानमा रोगकिराले आक्रमण गर्ने, टुप्पो सुक्नेजस्ता रोग देखा पर्छन् र उत्पादनमा ह्रास आउँछ ।” जिल्लाको सुर्नया नदी किनार, चौलानी नदी किनार, पुर्चौडीको हाट, पाटन, पञ्चेश्वरलगायतका बेँसी क्षेत्रमा रोपाइँ भए पनि अन्य क्षेत्रमा बाँकी छ । पाटन नगरपालिकाको पाटन फाँट, सलेना, डिलाशैनी र सिगास गाउँपालिकाका विभिन्न क्षेत्र, दशरथचन्द नगरपालिकाको सेरालाई धानखेतीको पकेट क्षेत्र हुन् ।

धानबाली बर्खेबालीमध्ये मुख्यबालीको रुपमा रहेको छ । यो बैतडीका बेँसी क्षेत्रमा बढी उत्पादन हुने गरेको छ । बैतडीमा नौ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिन्छ । रासस


प्रकाशित मिति: सोमबार, असार ६, २०७९, १०:४१:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सुदुरपश्चिममा अहिलेसम्म करिब ४५ प्रतिशत मात्रै रोपाइँ
सुदुरपश्चिममा अहिलेसम्म करिब ४५ प्रतिशत मात्रै रोपाइँ
२७ अर्बको चामल र १५ अर्बको धान आयात
२७ अर्बको चामल र १५ अर्बको धान आयात
वर्षाले कञ्चनपुरका किसानलाई राहत, मल अभावले निराश
वर्षाले कञ्चनपुरका किसानलाई राहत, मल अभावले निराश
झरी पर्न थालेपछि धान रोप्न नपाएका कैलालीका किसान खुसी
झरी पर्न थालेपछि धान रोप्न नपाएका कैलालीका किसान खुसी
ताजा समाचार
बझाङमा करेन्ट लागेर घाइते भएका पुरुषको ज्यान गयो बझाङमा करेन्ट लागेर घाइते भएका पुरुषको ज्यान गयो शनिबार, असार १८, २०७९
धान खेती गुमाएका कैलालीको भजनीका पीडित किसानलाई राहत रकम हस्तान्तरण
धान खेती गुमाएका कैलालीको भजनीका पीडित किसानलाई राहत रकम हस्तान्तरण
बैतडीसहित सुदूरपहाडका तीन जिल्लामा विद्युतीय राहदानी सेवा बन्द
बैतडीसहित सुदूरपहाडका तीन जिल्लामा विद्युतीय राहदानी सेवा बन्द
देशभर मनसुनी वायुको प्रभाव , सुदूरपश्चिममा वर्षाको सम्भावना
देशभर मनसुनी वायुको प्रभाव , सुदूरपश्चिममा वर्षाको सम्भावना
बैतडीमा चट्याङले एक भैंसी मर्‍यो, तीन चौपाया घाइते
बैतडीमा चट्याङले एक भैंसी मर्‍यो, तीन चौपाया घाइते
दार्चुलाको गोकुलेश्वर अस्पतालमा सर्प दंशको उपचार हुँदै
दार्चुलाको गोकुलेश्वर अस्पतालमा सर्प दंशको उपचार हुँदै
डोटीको सेती नदीमा एक जनाको शव भेटियो
डोटीको सेती नदीमा एक जनाको शव भेटियो
प्लानेट ग्रिन नेपाल संस्थाले  मोहनापुल–अत्तरिया सडक खन्डमा बृक्षारोपण गर्ने
प्लानेट ग्रिन नेपाल संस्थाले मोहनापुल–अत्तरिया सडक खन्डमा बृक्षारोपण गर्ने
देशभर थप ५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि  
देशभर थप ५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि  
विश्व/प्रबास
भारतिय  प्रधानमन्त्री मोदी पाँचौँ पटक नेपाल भ्रमणमा आउँदै
भारतिय प्रधानमन्त्री मोदी पाँचौँ पटक नेपाल भ्रमणमा आउँदै गोदावरी न्युज
पाकिस्तानी प्रधानमन्त्री इमरान खानले संसद विघटन गरे
पाकिस्तानी प्रधानमन्त्री इमरान खानले संसद विघटन गरे गोदावरी न्युज
कारोना संक्रमणवाट एक दिनमा १० हजार ३७० जनाको मृत्यु
कारोना संक्रमणवाट एक दिनमा १० हजार ३७० जनाको मृत्यु गोदावरी न्युज
hamro patro
समाज
बझाङमा करेन्ट लागेर घाइते भएका पुरुषको ज्यान गयो
बझाङमा करेन्ट लागेर घाइते भएका पुरुषको ज्यान गयो शनिबार, असार १८, २०७९
धान खेती गुमाएका कैलालीको भजनीका पीडित किसानलाई राहत रकम हस्तान्तरण
धान खेती गुमाएका कैलालीको भजनीका पीडित किसानलाई राहत रकम हस्तान्तरण शनिबार, असार १८, २०७९
बैतडीमा चट्याङले एक भैंसी मर्‍यो, तीन चौपाया घाइते
बैतडीमा चट्याङले एक भैंसी मर्‍यो, तीन चौपाया घाइते शनिबार, असार १८, २०७९
कला /साहित्य
भर्जिनियामा नेपाली चलचित्र ए मेरो हजुर ४ प्रदर्शन हुने भर्जिनियामा नेपाली चलचित्र ए मेरो हजुर ४ प्रदर्शन हुने बिहिबार, असार ९, २०७९
शुक्रबार धनगढीमा कलाकार सन्दीप क्षेत्री धनगढी आउँदै शुक्रबार धनगढीमा कलाकार सन्दीप क्षेत्री धनगढी आउँदै बिहिबार, असार ९, २०७९
प्रियंका रानी जोशी बनिन् मिस नेपाल प्रियंका रानी जोशी बनिन् मिस नेपाल आईतबार, असार ५, २०७९
सम्पर्क ठेगाना

सम्पादक:

गोबिन्द रोस्यारा

रेडियो न्युज सम्पादक:

हेमराज भट्ट

सम्बादाता:

संगिता खड्का

मार्केटिङ अफिसर:

शारदा फुलारा

प्राबिधिक टिम:

प्रदिप भट्ट प्रमोद पन्त

गोदावरी मिडिया प्रा. ली

गोदावरी नगरपालिका २, अत्तरिया कैलाली
सुचना बिभाग दर्ता: ९३४ -०७५/७६
फोन: ०९१- ५५१२११ ,५५१२१८
मोबाईल: ९८४१८६७२१४
ई–मेल: [email protected]
ट्रेण्डिङ
मेनु
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
फेसबुक पेज
©Godawari Media Pvt. Ltd.-2022 All rights reserved.
Site by: SoftNEP