Navigation
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • बिचार/ब्लग
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
आईतबार, असार १९, २०७९
  Online Radio
  • युनिकोड
GodaVari FM
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • बिचार/ब्लग
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
देशभर थप ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
देशभर थप ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
दार्चुलामा २ जनाको मृत्यु
दार्चुलामा २ जनाको मृत्यु
भारतीय विस्तारवाद विरुद्ध  आवाज उठाउने ३ नेताको सालिक दार्चुलाको कालापानीमा
भारतीय विस्तारवाद विरुद्ध आवाज उठाउने ३ नेताको सालिक दार्चुलाको कालापानीमा
अत्तरिया मा रहेको दुर्गा- दशरथ स्मृति प्रतिष्ठानले एम्बुलेन्स उपहार पायो
अत्तरिया मा रहेको दुर्गा- दशरथ स्मृति प्रतिष्ठानले एम्बुलेन्स उपहार पायो
कैलालीमा लागुऔषध सहित ३ जना पक्राउ
कैलालीमा लागुऔषध सहित ३ जना पक्राउ
चौमाला बहुमुखी क्याम्पसलाई  बस उपहार
चौमाला बहुमुखी क्याम्पसलाई  बस उपहार
अछाम किशोर हत्या प्रकरण : नगरप्रमुख अम्बिका चलाउने सहित ७ जना पक्राउ
अछाम किशोर हत्या प्रकरण : नगरप्रमुख अम्बिका चलाउने सहित ७ जना पक्राउ
बैतडीमा एक भारतीय नागरिकले कसरी ठग्न सके त ५० लाख  ?
बैतडीमा एक भारतीय नागरिकले कसरी ठग्न सके त ५० लाख  ?
बैतडीका एक किशोर कैलालीबाट बेपत्ता 
बैतडीका एक किशोर कैलालीबाट बेपत्ता 
घाँसे मैदानमा बाह्रसिंगाको बथान 
घाँसे मैदानमा बाह्रसिंगाको बथान 
Hotel chameliya
corona - Godawarinews
कृषि
  • गृहपृष्ठ
  • समाचार
  • कैलालीका खेतहरुमा उत्पादन हुन छोड्यो, खेतको माटो बेच्दै किसान
कैलालीका खेतहरुमा उत्पादन हुन छोड्यो, खेतको माटो बेच्दै किसान
64x64
शुक्रबार, वैशाख ९, २०७९ गोदावरी न्युज
कैलालीका खेतहरुमा  उत्पादन हुन छोड्यो, खेतको माटो बेच्दै किसान
satkar dohari

भजनी- कैलालीको भजनी नगरपालिका–३ बर्दवाफाँटाका कर्णेलसिंह सरदारसँग धेरै जग्गा जमिन छैन । उहाँसँग तीन बिघा जग्गा छ । हिउँदमा गहुँ पनि त्यति राम्रो फल्दैन । वर्षात्मा काढा नदीको डुबान र बाढीका कारण धानखेती गर्न मात्रै हुन्छ त्यसबाट आम्दानी लिन कर्णेलसिंहले लिन सक्नुभएको छैन ।

BCM mOTORS

कर्णेलसिंहलाई परिवार पाल्नका लागि त्यहीँ तीन बिघा जग्गा नै प्रमुख आधार हो । डेढ दशक पहिले कर्णेलसिंहले त्यहीँ खेतबाट मनग्ये आम्दानी गर्दै आउनुभएको थियो । उहाँले त्यसैबाट उत्पादन भएको अन्नले परिवार पाल्नुहुन्थ्यो भने, आर्थिक जोहोको माध्यम पनि त्यहीँ खेत थियो । अहिले त्यहीँ खेतमा कुनै अन्न उत्पादन नभएपछि उहाँले त्यो क्षेत्रबाट माटो बेचेर आर्थिक जोहो चलाउन थाल्नुभएको छ ।

कान्द्रा नदीको किनारमा रहेको खेतमा वर्षेनी नदीको बाढीका कारण वर्षात्मा खेत नै बगर बन्ने गरेको छ । अहिले खेतमा अन्न उब्जाउन नसकिने भएपछि परिवारको जोहो चलाउनकै लागि कर्णेलसिंहले खेतको माटो बेच्नुपर्ने बाध्यता आएको हो । “जग्गा छैन भनौँ भने तीन बिघा छ, उत्पादनका क्षेत्रमा अहिलेसम्म कुनै फाइदा लिन सकेको छैन”, कर्णेलसिंहले भन्नुभयो, “कुनै बेला आफूलाई चाहिने खाद्यान्न उत्पादन गरेर त्यहीँबाट घरको आर्थिक जोहोसमेत गर्न सकिन्थ्यो, अहिले नदीको कटान र डुबानले खेत नै रहन्छ कि रहँदैन भन्ने चिन्ता छ ।”

कर्णेलसिंहले तीन बिघा खेतबाट रु ५०० का दरले २३० टिपर माटो बिक्री गर्नुभएको छ । त्यसबाट उहाँले रु एक लाख १५ हजार आम्दानी गर्नुभएको छ । उहाँलाई घरको आर्थिक जोहो टार्नका लागि नै खेतको माटो बिक्री गर्नुपरेको हो । “कोरोनाका कारण अन्य सबै आर्थिक स्रोत गुमे, अरुबाट ल्याएको ऋण तिर्नका लागि पनि खेतको माटो बिक्री गर्नुप-र्यो”, कर्णेलसिंहले भन्नुभयो ।

त्यस क्षेत्रमा माटो बेच्नेमा कर्णेलसिंह एक उदाहरण मात्रै हुनुहुन्छ । हुलाकी राजमार्गअन्तर्गत टीकापुर नगरपालिका–७ सत्तीदेखि धनगढीसम्म निर्माण हुँदै आएको सडकका लागि निर्माण कम्पनीले किसानको खेतबाट माटो उठाउन थालेपछि अधिकांश किसानले नदीको किनारसँग जोडिएका खेतको माटो बिक्री गर्न बाध्य भएका छन् । थोरै भए पनि आम्दानी हुने र त्यसैबाट खाद्यान्नको जोहो गर्न थालेको भजनी–५ का विमलबहादुर साउद बताउनुहुन्छ ।

“माटो बिक्री गर्ने रहर थिएन, खेतबाट खाद्यान्न उत्पादन नभएपछि खानका लागि खेतमा भएको माटो बिक्री गर्नुको विकल्प हामीसँग रहेन”, विमलले भन्नुभयो, “अहिले त्यहीँ माटो बेचेर वर्षभरिका लागि खान चाहिने गहुँ खरिद गरेको छु, रहरभन्दा बाध्यताले बनेको खेतलाई कुरुप बनाएर आफ्नो आवश्यकता पूरा गर्नुको विकल्प हामीसँग छैन ।” 

भजनी नगरपालिका चार नदीको बीच भागमा रहेकाले पनि बाढी र डुबानको समस्याका कारण भजनीका स्थानीय आजित बनेका छन् । विशेषगरी काढा, कन्द्रा, मोहना र पथरैया नदीको जोखिमका कारण स्थानीय वर्षात्का समयमा नदीका कारण हुने डुबान र कटानले वर्षेनी विस्थापित हुँदै आएका छन् । निर्वाचनका समयमा नदीको तटबन्ध निर्माण गर्ने एजेन्डा प्रत्येक राजनीतिक राजनीतिक दलले उठाउँदै आएको भए पनि त्यसको कार्यान्वयन कसैले नगरेको जनाउँदै भजनी–३ का सर्जन साउदले यसपटक भने एजेन्डा नभई काम गर्नसक्ने क्षमता भएको व्यक्तिलाई मतदान गर्ने बताउनुभयो ।

हुलाकी सडकको काम माटोको अभावमा रोकिएको भए पनि अहिले किसानले खेतबाट माटो उत्खनन गर्न दिएपछि कामसमेत सञ्चालन भएको छ । नदी किनारबाट माटो उत्खननको काम बन्द भएको र स्थानीय तहले सहजरूपमा माटो उत्खनन गर्न नदिएपछि सडकको काम रोकिएको हो । माटोको अभाव हुन थालेपछि सडक निर्माणको काम समयमै सम्पन्न गर्न नसकिने निर्माण कम्पनीले बताउँदै आएका छन् । रासस 


प्रकाशित मिति: शुक्रबार, वैशाख ९, २०७९, १५:५९:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सुदुरपश्चिममा अहिलेसम्म करिब ४५ प्रतिशत मात्रै रोपाइँ
सुदुरपश्चिममा अहिलेसम्म करिब ४५ प्रतिशत मात्रै रोपाइँ
२७ अर्बको चामल र १५ अर्बको धान आयात
२७ अर्बको चामल र १५ अर्बको धान आयात
वर्षाले कञ्चनपुरका किसानलाई राहत, मल अभावले निराश
वर्षाले कञ्चनपुरका किसानलाई राहत, मल अभावले निराश
झरी पर्न थालेपछि धान रोप्न नपाएका कैलालीका किसान खुसी
झरी पर्न थालेपछि धान रोप्न नपाएका कैलालीका किसान खुसी
ताजा समाचार
देशभर थप ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि देशभर थप ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि आईतबार, असार १९, २०७९
दार्चुलामा २ जनाको मृत्यु
दार्चुलामा २ जनाको मृत्यु
भारतीय विस्तारवाद विरुद्ध  आवाज उठाउने ३ नेताको सालिक दार्चुलाको कालापानीमा
भारतीय विस्तारवाद विरुद्ध आवाज उठाउने ३ नेताको सालिक दार्चुलाको कालापानीमा
अत्तरिया मा रहेको दुर्गा- दशरथ स्मृति प्रतिष्ठानले एम्बुलेन्स उपहार पायो
अत्तरिया मा रहेको दुर्गा- दशरथ स्मृति प्रतिष्ठानले एम्बुलेन्स उपहार पायो
कैलालीमा लागुऔषध सहित ३ जना पक्राउ
कैलालीमा लागुऔषध सहित ३ जना पक्राउ
चौमाला बहुमुखी क्याम्पसलाई  बस उपहार
चौमाला बहुमुखी क्याम्पसलाई  बस उपहार
अछाम किशोर हत्या प्रकरण : नगरप्रमुख अम्बिका चलाउने सहित ७ जना पक्राउ
अछाम किशोर हत्या प्रकरण : नगरप्रमुख अम्बिका चलाउने सहित ७ जना पक्राउ
बैतडीमा एक भारतीय नागरिकले कसरी ठग्न सके त ५० लाख  ?
बैतडीमा एक भारतीय नागरिकले कसरी ठग्न सके त ५० लाख  ?
बैतडीका एक किशोर कैलालीबाट बेपत्ता 
बैतडीका एक किशोर कैलालीबाट बेपत्ता 
विश्व/प्रबास
भारतिय  प्रधानमन्त्री मोदी पाँचौँ पटक नेपाल भ्रमणमा आउँदै
भारतिय प्रधानमन्त्री मोदी पाँचौँ पटक नेपाल भ्रमणमा आउँदै गोदावरी न्युज
पाकिस्तानी प्रधानमन्त्री इमरान खानले संसद विघटन गरे
पाकिस्तानी प्रधानमन्त्री इमरान खानले संसद विघटन गरे गोदावरी न्युज
कारोना संक्रमणवाट एक दिनमा १० हजार ३७० जनाको मृत्यु
कारोना संक्रमणवाट एक दिनमा १० हजार ३७० जनाको मृत्यु गोदावरी न्युज
hamro patro
समाज
दार्चुलामा २ जनाको मृत्यु
दार्चुलामा २ जनाको मृत्यु आईतबार, असार १९, २०७९
भारतीय विस्तारवाद विरुद्ध  आवाज उठाउने ३ नेताको सालिक दार्चुलाको कालापानीमा
भारतीय विस्तारवाद विरुद्ध आवाज उठाउने ३ नेताको सालिक दार्चुलाको कालापानीमा आईतबार, असार १९, २०७९
अत्तरिया मा रहेको दुर्गा- दशरथ स्मृति प्रतिष्ठानले एम्बुलेन्स उपहार पायो
अत्तरिया मा रहेको दुर्गा- दशरथ स्मृति प्रतिष्ठानले एम्बुलेन्स उपहार पायो आईतबार, असार १९, २०७९
कला /साहित्य
भर्जिनियामा नेपाली चलचित्र ए मेरो हजुर ४ प्रदर्शन हुने भर्जिनियामा नेपाली चलचित्र ए मेरो हजुर ४ प्रदर्शन हुने बिहिबार, असार ९, २०७९
शुक्रबार धनगढीमा कलाकार सन्दीप क्षेत्री धनगढी आउँदै शुक्रबार धनगढीमा कलाकार सन्दीप क्षेत्री धनगढी आउँदै बिहिबार, असार ९, २०७९
प्रियंका रानी जोशी बनिन् मिस नेपाल प्रियंका रानी जोशी बनिन् मिस नेपाल आईतबार, असार ५, २०७९
सम्पर्क ठेगाना

सम्पादक:

गोबिन्द रोस्यारा

रेडियो न्युज सम्पादक:

हेमराज भट्ट

सम्बादाता:

संगिता खड्का

मार्केटिङ अफिसर:

शारदा फुलारा

प्राबिधिक टिम:

प्रदिप भट्ट प्रमोद पन्त

गोदावरी मिडिया प्रा. ली

गोदावरी नगरपालिका २, अत्तरिया कैलाली
सुचना बिभाग दर्ता: ९३४ -०७५/७६
फोन: ०९१- ५५१२११ ,५५१२१८
मोबाईल: ९८४१८६७२१४
ई–मेल: [email protected]
ट्रेण्डिङ
मेनु
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
फेसबुक पेज
©Godawari Media Pvt. Ltd.-2022 All rights reserved.
Site by: SoftNEP