Navigation
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • बिचार/ब्लग
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
बुधबार, साउन २५, २०७९
  Online Radio
  • युनिकोड
GodaVari FM
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • बिचार/ब्लग
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
Hotel chameliya
कृषि
  • गृहपृष्ठ
  • समाचार
  • दूधको मुल्यमा बृद्धि भए सँगै झलारी बजारमा पनि दुधको मूल्य तोकियो
दूधको मुल्यमा बृद्धि भए सँगै झलारी बजारमा पनि दुधको मूल्य तोकियो
64x64
शनिबार, फागुन १४, २०७८ गोदावरी न्युज
दूधको मुल्यमा बृद्धि भए सँगै झलारी बजारमा पनि दुधको मूल्य तोकियो
BCM mOTORS

कञ्चनपुर - कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको झलारी बजारमा पनि दूधको  मुल्यमा बृद्धि गराइएको छ ।  सरकारी स्वामित्वमा रहेको  दुग्ध  विकास  संस्थानले  दूधको मुल्यमा   बृद्धि भए सँगै  निजी डेरीहरूले  पनि  यही फागुन १ गतेदेखि लागू हुने गरी  दूधको  मुल्य बढाएका हुन् ।  सुदुरपश्चिम  प्रदेशमा  चिसोको प्रभावका कारण महेन्द्रनगरबाहेक अन्य ठाउमा दूधको  मूल्यमा बृद्धि गर्न सकेको  थिएन ।

कञ्चनपुरको झलारी बजारमा अब यही फागुन १५  गतेदेखि  लागू हुने गरी  दूधको मूल्य  बढाउने  निर्णय भएको आँचल डेरी उद्योगका सञ्चालक  ललितबहादुर  हमालले  जानकारी दिएका छन् । उनका अनुसार   यही फागुन  १५ गतेदेखि झलारी बजारमा पनि दूधको  मूल्य  साबिक  ६५  रुपैया प्रतिलिटरबाट  १५   रुपैया बढाएर  ८०  रुपैयाँ कायम गरिएको छ ।    ६५ रुपैयाँ प्रतिलिटरमा किसानको दूधको गुणस्तर हेरी खरिद गरिने  बताए ।

यसैबीच  बृद्धि भएको दुधको नयाँ मूल्यअनुसार अब निजी डेरी सञ्चालकहरूले बिक्रि गर्दा किसानबाट ६५  रुपैया प्रतिलिटरमा दूध खरिद गरी   ८० रुपैँया प्रतिलिटरमा बेच्ने  भएका छन्  । यस्तै  दुग्ध व्यवसायीहरूले  दही प्रतिकिलो १०० देखि  १२०  रुपैयाँ , मही ५०  रुपैँया, लस्सी ६०  रुपैयाँ, पनिर  ६५० रुपैया प्रतिकिलो  र  घ्यू  ९५० रुपैयाँ प्रतिकिलोमा बिक्रि गरिन बताएका छन् ।  


प्रकाशित मिति: शनिबार, फागुन १४, २०७८, ०२:५१:००
https://www.godawarinews.com/
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँदरले तरकारी सखाप पारेपछि कञ्चनपुरका किसान मारमा
बाँदरले तरकारी सखाप पारेपछि कञ्चनपुरका किसान मारमा
डोटीका किसानलाई कोदो रोप्ने चटारो
डोटीका किसानलाई कोदो रोप्ने चटारो
कञ्चनपुरमा मल अभाव, गुणस्तरहीन भारतीय युरिया मल खेतमा हाल्नुपर्ने  किसानलाई बाध्यता
कञ्चनपुरमा मल अभाव, गुणस्तरहीन भारतीय युरिया मल खेतमा हाल्नुपर्ने किसानलाई बाध्यता
कैलालीका पशुमा बाँझोपनको समस्या
कैलालीका पशुमा बाँझोपनको समस्या
ताजा समाचार
डडेल्धुरामा बेपत्ता भएका किशोर मृत फेला डडेल्धुरामा बेपत्ता भएका किशोर मृत फेला मंगलबार, साउन २४, २०७९
ग्लोबल आईएमई बैंकका ग्राहकलाई माया मेट्रो अस्पतामा १५ प्रतिशत छुट 
ग्लोबल आईएमई बैंकका ग्राहकलाई माया मेट्रो अस्पतामा १५ प्रतिशत छुट 
२ सय शय्या सेती प्रादेशिक अस्पताललाइ स्तरोन्नति गर्ने निर्णय
२ सय शय्या सेती प्रादेशिक अस्पताललाइ स्तरोन्नति गर्ने निर्णय
पश्चिम सेती र सेती नदी–६ भारतिय सरकारी कम्पनी एनएचपीसीलाई
पश्चिम सेती र सेती नदी–६ भारतिय सरकारी कम्पनी एनएचपीसीलाई
सुदूरपश्चिम थप ८४ जनामा कोरोना पुष्टि
सुदूरपश्चिम थप ८४ जनामा कोरोना पुष्टि
देशभर एक हजार बढीमा कोरोना पुष्टि- २ जनाको मृत्य
देशभर एक हजार बढीमा कोरोना पुष्टि- २ जनाको मृत्य
दार्चुलामा स्याउ उत्पादन वढ्दो क्रममा..
दार्चुलामा स्याउ उत्पादन वढ्दो क्रममा..
एमाले निर्बाचन आयोगमा १० नम्बरमा दर्ता
एमाले निर्बाचन आयोगमा १० नम्बरमा दर्ता
कुलमान घिसिङलाई कोरोना संक्रमण
कुलमान घिसिङलाई कोरोना संक्रमण
विश्व/प्रबास
विश्व स्वास्थ्य संगठनद्धारा स्वास्थ्य आपतकालको घोषणा
विश्व स्वास्थ्य संगठनद्धारा स्वास्थ्य आपतकालको घोषणा गोदावरी न्युज
द्रौपदी मुर्मु भारतको १५ औँ राष्ट्रपतिमा निर्वाचित
द्रौपदी मुर्मु भारतको १५ औँ राष्ट्रपतिमा निर्वाचित गोदावरी न्युज
श्रीलंकामा आज नयाँ राष्ट्रपति चयन गरिँदै
श्रीलंकामा आज नयाँ राष्ट्रपति चयन गरिँदै गोदावरी न्युज
hamro patro
समाज
डडेल्धुरामा बेपत्ता भएका किशोर मृत फेला
डडेल्धुरामा बेपत्ता भएका किशोर मृत फेला मंगलबार, साउन २४, २०७९
बाजुरामा १ हजार ३ सय  ७९ मतदाता थपिए
बाजुरामा १ हजार ३ सय  ७९ मतदाता थपिए मंगलबार, साउन २४, २०७९
डोटीकी युवती मृत फेला
डोटीकी युवती मृत फेला मंगलबार, साउन २४, २०७९
कला /साहित्य
कवि लम्साललाई सुदूरपश्चिमाञ्चल साहित्य समाजले सम्मान गर्ने कवि लम्साललाई सुदूरपश्चिमाञ्चल साहित्य समाजले सम्मान गर्ने शुक्रबार, असार ३१, २०७९
भर्जिनियामा नेपाली चलचित्र ए मेरो हजुर ४ प्रदर्शन हुने भर्जिनियामा नेपाली चलचित्र ए मेरो हजुर ४ प्रदर्शन हुने बिहिबार, असार ९, २०७९
शुक्रबार धनगढीमा कलाकार सन्दीप क्षेत्री धनगढी आउँदै शुक्रबार धनगढीमा कलाकार सन्दीप क्षेत्री धनगढी आउँदै बिहिबार, असार ९, २०७९
सम्पर्क ठेगाना

सम्पादक:

गोबिन्द रोस्यारा

सम्बादाता:

संगिता खड्का बसन्ती धामी प्रमोद पन्त

मार्केटिङ अफिसर:

नरेश नाथ योगी

प्राबिधिक टिम:

राज बुढा क्षेत्री राजेश ओझा

गोदावरी मिडिया प्रा. ली

गोदावरी नगरपालिका २, अत्तरिया कैलाली
सुचना बिभाग दर्ता: ९३४ -०७५/७६
फोन: ०९१- ५५१२११ ,५५१२१८
मोबाईल: ९८४१८६७२१४
ई–मेल: [email protected]
ट्रेण्डिङ
  • #मृत फेला
मेनु
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
फेसबुक पेज
©Godawari Media Pvt. Ltd.-2022 All rights reserved.
Site by: SoftNEP