Navigation
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
    • बिचार/ब्लग
बिहिवार, माघ ८, २०७७ ०७:३१:२८
  Online Radio
  • युनिकोड
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
    • बिचार/ब्लग
प्रतिनिधि सभा विघटनको विरुद्धमा नेपाली कांग्रेसद्धारा बिरोध प्रदर्शन
बिहीबार थप ४ जना कोरोना संक्रमितको मृत्यु
एन्टिजेन विधिबाट सुदूरपश्‍चिमका चार जिल्लामा परीक्षण सुरु
कैलालीमा निर्वाचनका लागी प्रारम्भिक तयारी शुरु
कञ्चनपुर बसपार्कबाट अवैध सामान बरामद
गर्भपतनले महिलाको स्वास्थ्य जोखिममा
भिजिविलिटी पर्याप्त नहुँदा उडान सेवा प्रभावित
लामिछानेलाई आइपिएलमा अन्य टोलीबाट खेल्ने बाटो खुल्यो
कोरोना भाइरसविरुद्धको खोप नेपालमा आइपुग्यो
विश्व/प्रबास
  • Home
  • News
  • चुनावको अन्तिम नतिजा आउनुअघि नै बाइडनले ह्वाइट हाउस जाने तयारी थाले
चुनावको अन्तिम नतिजा आउनुअघि नै बाइडनले ह्वाइट हाउस जाने तयारी थाले
64x64
बिहिवार, कार्तिक २०, २०७७ गोदावरी न्युज

एजेन्सी - अमेरिकी राष्ट्रपतीय चुनावको अन्तिम नतिजा आउनुअघि नै प्रत्यासी जो बाइडनले ह्वाइट हाउस जाने तयारी थालेका छन्। ह्वाइट हाउस अमेरिकी राष्ट्रपतिको कार्यालय हो।निर्वाचित हुने राष्ट्रपतिले जनवरीमा मात्र हाइट हाउसको कुर्सी सम्हाल्न पाउने छन्। त्यसअघि अन्तिम मतपरिणामअनुसार चुनाव जित्ने उम्मेदवारले जिम्मेवारी नसम्हाल्दासम्मका लागि एक संक्रमणकालिन (ट्रान्जिसन) समूह गठन गर्ने गर्छन्।

तर बाइडनले भने चुनावी परिणाम आउनुअघि नै यस्तो टीम गठन गरिसकेका छन्। यसअघिका उम्मेदवारहरूले पनि चुनावी परिणाम आउनुअघि नै यस्तो टीम गठन गर्ने गरेका थिए। आफूले जित्ने पूर्व विश्वासका साथ यस्तो टीम गठन गरी प्रत्यासीलाई मतगणनाकै बीच मानसिक दबाबमा राख्नु यसो गर्नुको उद्धेश्य हो।

बाइडनले बिल्ड ब्याक बेटर नामक ट्रान्जिसन वेभसाइट समेत चलाइसकेका छन्। वेभसाइटमा उनले लेखेका छन्, ’मुलुक जुन संकटबाट गुज्रिएको छ, यतिखेर महामारी र आर्थिक मन्दी एवम् जलवायु परिवर्तनजस्ता गम्भीर मुद्दा हामीसँग छन्। बाइडन(ह्यारिस प्रशासनले पहिलो दिनदेखि नै काम गर्न सहज हुनेगरी ट्रान्जिसन टीमले पूर्ण र द्रुत गतिमा तयारी गर्नेछ।’

बुधबार बाइडनले पेरिस जलवायु सम्झौतामा अमेरिका फेरि सहभागी हुने बताएका थिए। बुधबार नै अमेरिका यो सम्झौताबाट बाहिरिएको थियो।कार्यकाल दोहोर्‍याउन  बाइडनसँग प्रतिष्पर्धा गरिरहेका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई यो सम्झौताबाट अलग गरेका हुन्।


प्रकाशित मिति: बिहिवार, कार्तिक २०, २०७७, ०१:२४:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या करिब एक करोड चार लाख
आज अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइँदै
नेपाललगायतका विदेशी नागरिकलाई जापानले लगायो प्रतिबन्ध
मलेसियाको जेलमा रहेका धनगढीका एक जना सहित ७ जनाको उद्धार गरी स्वादेश फिर्ता
ताजा समाचार
प्रतिनिधि सभा विघटनको विरुद्धमा नेपाली कांग्रेसद्धारा बिरोध प्रदर्शन बिहिवार, माघ ८, २०७७ 22
बिहीबार थप ४ जना कोरोना संक्रमितको मृत्यु
एन्टिजेन विधिबाट सुदूरपश्‍चिमका चार जिल्लामा परीक्षण सुरु
कैलालीमा निर्वाचनका लागी प्रारम्भिक तयारी शुरु
कञ्चनपुर बसपार्कबाट अवैध सामान बरामद
गर्भपतनले महिलाको स्वास्थ्य जोखिममा
भिजिविलिटी पर्याप्त नहुँदा उडान सेवा प्रभावित
लामिछानेलाई आइपिएलमा अन्य टोलीबाट खेल्ने बाटो खुल्यो
कोरोना भाइरसविरुद्धको खोप नेपालमा आइपुग्यो
विश्व/प्रबास
भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या करिब एक करोड चार लाख गोदावरी न्युज
आज अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइँदै गोदावरी न्युज
नेपाललगायतका विदेशी नागरिकलाई जापानले लगायो प्रतिबन्ध गोदावरी न्युज
समाज
कञ्चनपुर बसपार्कबाट अवैध सामान बरामद बिहिवार, माघ ८, २०७७
भिजिविलिटी पर्याप्त नहुँदा उडान सेवा प्रभावित बिहिवार, माघ ८, २०७७
दार्चुलामा स्थानीयद्धारा ३३ केभी प्रशारण लाइन अवरुद्ध बिहिवार, माघ ८, २०७७
कला /साहित्य
नयाँ गीत 'नबाड्याकी ठ्याउकी' सार्वजनिक बिहिवार, माघ १, २०७७
मोडलिङ क्षेत्रमा जमेका कैलालीका भिम खड्का बिहिवार, पुष २३, २०७७
चेतन बोहरा र मेलिना मैनालीको सबैलाई रुवाउने गित ’फुलको माला’ सार्बजनिक (भिडियो सहित) शुक्रवार, आश्विन १६, २०७७
सम्पर्क ठेगाना

सम्पादक:

गोबिन्द रोस्यारा

रेडियो न्युज सम्पादक:

हेमराज भट्ट

सम्बादाता:

संगिता खड्का

मार्केटिङ अफिसर:

शारदा फुलारा

प्राबिधिक टिम:

प्रदिप भट्ट प्रमोद पन्त

गोदावरी मिडिया प्रा. ली

गोदावरी नगरपालिका २, अत्तरिया कैलाली
सुचना बिभाग दर्ता: ९३४ -०७५/७६
फोन: ०९१- ५५१२११ ,५५१२१८
मोबाईल: ९८४१८६७२१४
ई–मेल: govindrosyara@gmail.com
ट्रेण्डिङ
  • #मौसम
  • # मौसम सम्बन्धि जानकारी
  • #कृषि
  • #उपनिर्वाचन
  • #कोरना त्रास
  • #विश्वमा कोरोना
  • #किसानका पिडा
  • #कोरोना त्रास
  • #दुर्घटना
  • #‘सुदुरपश्चिम प्रादेशिक महोत्सव २०७६ ’
मेनु
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
फेसबुक पेज
©Godawari Media Pvt. Ltd.-2021 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago