Navigation
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
    • बिचार/ब्लग
सोमवार, माघ १२, २०७७ ०९:३८:५६
  Online Radio
  • युनिकोड
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
    • बिचार/ब्लग
सोमबार थप १० जना कोरोना संक्रमितको मृत्यु
सुदूरपश्चिम स्पोर्टस अवार्डलाई माया मेट्रो हस्पिटलको साथ
प्रधानमन्त्रीद्धारा राप्ती नदीमा पुल उद्घाटन
बाजुरामा जीप दुर्घटना हुँदा ६ जना घाइते
कञ्चनपुरमा हात्तीको बथानले घर भत्काउदाँ १३ परिवार विस्थापित
प्रतिनिधिसभा विघटनविरुद्ध संबैधानिक इजलासमा सोमबार पनि सुनुवाई जारी
सुनको मूल्य घट्यो
किसानलाई चैते धानको बीउ निःशुल्क वितरण
निर्वाचन आयोगले नेकपा विभाजनलाई मान्यता दिएन
सुदुरपश्चिम प्रदेश
  • Home
  • News
  • सिमामा उर्लियो भारतवाट फर्कनेहरुको जनसागर
सिमामा उर्लियो भारतवाट फर्कनेहरुको जनसागर गौरीफन्टा नाकाबाट दुई दिनमै झण्डै ३ हजार नेपाली भित्रिए
64x64
शुक्रवार, जेठ ९, २०७७ गोदावरी न्युज

अत्तरिया - कोरोना नियन्त्रणका लागि नेपाल र भारत दुवै तर्फ लकडाउन भएपछि भारतका बिभिन्न ठाउँमा अलपत्र परेका नेपालीहरु अहिले धमाधम स्वदेश फर्किन थालेका छन् । आफ्नो गाउँ ठाउँमा रोजगारी नपाएपछि घरपरिवार पाल्नका लागि भारतका बिभिन्न गएका नेपालीहरु लकडाउन बढ्दै जादाँ स्वादेश फर्किन थालेका हुन् ।

भारतमा मात्रै लाखौको संख्यामा रहेका नेपालीहरु रोग भन्दा भोकले मर्नुपर्ने अबस्थामा आएको भन्दै बिभिन्न ठाउँवाट अहिले सिमानाका सम्म पुगिरहेका छन् । लकडाउन सुरु हुनै लाग्दा सुदूरपश्चिम प्रदेशमा झण्डै डेढ लाख मानिस फर्केकोमा अझै भारतबाट दुई देखि तीन लाख मानिस फर्किने विज्ञहरुले अनुमान गरेका छन् ।

भारतीय सीमानाका गौरीफन्टा नाकाबाट दुई दिनको अबधिमा झण्डै ३ हजारको हाराहारीमा मानिसहरु भित्रिएका छन् । गौरीफन्टा नाकाबाट दुई दिनयता दुई हजार आठ सय ६० जना भित्रिएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । हिजो बिहीबार मात्र दुई हजारभन्दा बढी नेपाली नागरिकहरु भित्रिएको हुन् ।

धनगढीबाट नजिक पर्ने भारतीय बजार पलियामा रहेका आठ सय ५८ जनालाई बुधबार उद्धार गरिएको थियो । पछिल्लो दिनहरुमा भारतका बिभिन्न ठाउँमा रहेका नेपालीहरु घर फर्किन पाइने भन्दै धमाधम सिमानाका सम्म पुग्ने क्रम जारी रहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

उनका अनुसार भारतबाट फर्केकालाई लिएर बिहीबार बेलुकी ३० वटा बस विभिन्न जिल्लामा गएका थिए । लकडाउनका बीच नाकामा भारतबाट फर्कनेहरूको भिड बढ्दै गएपछि उनीहरूको व्यवस्थापनमा पनि समस्या उत्पन्न भएको छ । अधिकांशको स्वास्थ्य जाँच गरिएको छैन भने सामाजिक दूरी पनि कायम गरिएको छैन ।

दुई दिनको अवधिमा फर्किएकामध्ये ६ सय ७० जनाको मात्र आरडिटी जाँच गरिएको छ । जाँच गरिएकामध्ये २० जनामा आरडिटी पोजेटिभ देखिएको छ । तीमध्ये ११ जना सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएका छन् । सयौँको भिडबीच आरडिटी पोजेटिभ देखिएका नौजना सम्पर्क्विहीन भएको बताइएको छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालयका कोरोना फोकल पर्सन नरेन्द्रसिंह कार्कीले भने, ‘आरडिटी पोजेटिभ देखिएका केही व्यक्ति भिडभाडमा सम्पर्क्विहीन भएको जानकारी आएको छ । उनीहरूलाई सम्पर्कमा ल्याउने प्रयास भइरहेको छ ।’ भारतबाट फर्केकाको स्वास्थ्य जाँचका लागि आरडिटी किटसँगै जनशक्तिको पनि अभाव देखिएको छ ।


प्रकाशित मिति: शुक्रवार, जेठ ९, २०७७, ०७:४४:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सुदूरपश्चिमका पहाडी क्षेत्रमा स्थानीय रैथाने जातका भैँसी लोप हुँदै
कोभिडविरुद्ध १६ हजार मात्रा खोप सुदूरपश्चिममा आउँदै
प्रधानमन्त्री ओलीका कारण जनतासामु माफी माग्नु पर्ने भयो : मुख्यमन्त्री भट्ट
सुदूरपश्चिमका स्थानीय तहमा वित्तीय पहुँच पुग्दै
ताजा समाचार
सोमबार थप १० जना कोरोना संक्रमितको मृत्यु सोमवार, माघ १२, २०७७ 22
सुदूरपश्चिम स्पोर्टस अवार्डलाई माया मेट्रो हस्पिटलको साथ
प्रधानमन्त्रीद्धारा राप्ती नदीमा पुल उद्घाटन
बाजुरामा जीप दुर्घटना हुँदा ६ जना घाइते
कञ्चनपुरमा हात्तीको बथानले घर भत्काउदाँ १३ परिवार विस्थापित
प्रतिनिधिसभा विघटनविरुद्ध संबैधानिक इजलासमा सोमबार पनि सुनुवाई जारी
सुनको मूल्य घट्यो
किसानलाई चैते धानको बीउ निःशुल्क वितरण
निर्वाचन आयोगले नेकपा विभाजनलाई मान्यता दिएन
विश्व/प्रबास
भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या करिब एक करोड चार लाख गोदावरी न्युज
आज अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइँदै गोदावरी न्युज
नेपाललगायतका विदेशी नागरिकलाई जापानले लगायो प्रतिबन्ध गोदावरी न्युज
समाज
कञ्चनपुरमा हात्तीको बथानले घर भत्काउदाँ १३ परिवार विस्थापित सोमवार, माघ १२, २०७७
निर्वाचन आयोगले नेकपा विभाजनलाई मान्यता दिएन सोमवार, माघ १२, २०७७
बझाङमा मोटरसाइकल दुर्घटना हुदाँ चालक गम्भिर घाईते सोमवार, माघ १२, २०७७
कला /साहित्य
नयाँ गीत 'नबाड्याकी ठ्याउकी' सार्वजनिक बिहिवार, माघ १, २०७७
मोडलिङ क्षेत्रमा जमेका कैलालीका भिम खड्का बिहिवार, पुष २३, २०७७
चेतन बोहरा र मेलिना मैनालीको सबैलाई रुवाउने गित ’फुलको माला’ सार्बजनिक (भिडियो सहित) शुक्रवार, आश्विन १६, २०७७
सम्पर्क ठेगाना

सम्पादक:

गोबिन्द रोस्यारा

रेडियो न्युज सम्पादक:

हेमराज भट्ट

सम्बादाता:

संगिता खड्का

मार्केटिङ अफिसर:

शारदा फुलारा

प्राबिधिक टिम:

प्रदिप भट्ट प्रमोद पन्त

गोदावरी मिडिया प्रा. ली

गोदावरी नगरपालिका २, अत्तरिया कैलाली
सुचना बिभाग दर्ता: ९३४ -०७५/७६
फोन: ०९१- ५५१२११ ,५५१२१८
मोबाईल: ९८४१८६७२१४
ई–मेल: govindrosyara@gmail.com
ट्रेण्डिङ
  • # मौसम सम्बन्धि जानकारी
  • #मौसम
  • #कृषि
  • #उपनिर्वाचन
  • #कोरना त्रास
  • #विश्वमा कोरोना
  • #किसानका पिडा
  • #कोरोना त्रास
  • #महोत्सव
  • #दुर्घटना
मेनु
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
फेसबुक पेज
©Godawari Media Pvt. Ltd.-2021 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago