Navigation
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • बिचार/ब्लग
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
बुधबार, साउन २५, २०७९
  Online Radio
  • युनिकोड
GodaVari FM
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • बिचार/ब्लग
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
Hotel chameliya
सुदुरपश्चिम प्रदेश
  • गृहपृष्ठ
  • समाचार
  • सुदूरपश्चिम : एक वर्षमा २ हजार ४ सय आपराधिक घटना
सुदूरपश्चिम : एक वर्षमा २ हजार ४ सय आपराधिक घटना
64x64
शुक्रबार, साउन २०, २०७९ गोदावरी न्युज
सुदूरपश्चिम : एक वर्षमा २ हजार ४ सय आपराधिक घटना

सुदूरपश्चिम - प्रदेशमा एक वर्षको अवधिमा करिब २ हजार ४ सय आपराधिक घटना भएका छन्। 

BCM mOTORS

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७८/०७९ मा २ हजार ३ सय ८० आपराधिक घटना भएका हुन्। जसमध्य गत वर्ष जबर्जस्ती करणी, महिला बालबालिका तथा जेष्ठ नागरिक विरुद्धको अपराध, बाल यौन दुराचार, ज्यान मार्ने उद्योग, बालविवाह, बहुविवाह, अवैध गर्भपतन, बोक्सी आरोप, जातीय छुवाछुत लगायतका ४२७ घटनाहरु उजुरीको रुपमा दर्ता भएका छन्।

यस्तै जबर्जस्ती करणी २३५, कर्तव्य ज्यान ५८,अपहरण तथा शरिर बन्धक ३, मानव बेचबिखन ८ गरि जघन्य अपराध ३०१, ज्यान मार्ने उद्योग ७३, गर्भ संरक्षण विरुद्धको कसुर १, आत्महत्या दुरुत्साहन ३०, डाँकाचोरी ४ र अन्य चोरी १७६ गरि जम्मा २८४ गम्भीर अपराध तथा सार्वजनिक शान्ति सुरक्षा विरुद्ध १३२, भेदभाव तथा अन्य अपमानजन्य व्यवहार २०१, सार्वजनिक स्वास्थ्य, सुरक्षा सुविधा र नैतिकता विरुद्धको कसुरमा ४४७ गरि जम्मा ७८० मुद्दा दर्ता भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

मादक पदार्थ, लागूपदार्थ सेवन, सामाजिक सञ्जालको बढ्दो प्रयोग र दुरुपयोग, सामाजिक विकृति, उदण्डता, सामाजिक कुरीति, जातीय विभेद, अशिक्षा गरिबी तथा अन्ध विश्वास, घरायसी रिसिबीका, अवैध सम्बन्ध, प्रेम सम्बन्ध र परिबन्द एवं यौनजन्य अपराध प्रसय गर्ने जस्ता कारणहरु रहेका  जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख,प्रहरी नायव उपरीक्षक रमेश पालले जानकारी दिए।

छिमेकी मुलुक भारतसँग सीमा जोडिएको प्रदेश रहेकोले यहाँ आपराधिक घटना गराएर उनीहरु भारत भाग्ने गरेको समेत प्रहरीले जनाएको छ।


प्रकाशित मिति: शुक्रबार, साउन २०, २०७९, ०९:०७:००
https://www.godawarinews.com/
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दार्चुलामा स्याउ उत्पादन वढ्दो क्रममा..
दार्चुलामा स्याउ उत्पादन वढ्दो क्रममा..
झुलाघाट नाकाबाट भारतीय पर्यटक आउनमा रोक
झुलाघाट नाकाबाट भारतीय पर्यटक आउनमा रोक
धनगढीमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदेश कार्यालय स्थापना
धनगढीमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदेश कार्यालय स्थापना
सुदूरपश्चिममा मात्रै थप ५४ जनामा कोरोना पुष्टि
सुदूरपश्चिममा मात्रै थप ५४ जनामा कोरोना पुष्टि
ताजा समाचार
डडेल्धुरामा बेपत्ता भएका किशोर मृत फेला डडेल्धुरामा बेपत्ता भएका किशोर मृत फेला मंगलबार, साउन २४, २०७९
ग्लोबल आईएमई बैंकका ग्राहकलाई माया मेट्रो अस्पतामा १५ प्रतिशत छुट 
ग्लोबल आईएमई बैंकका ग्राहकलाई माया मेट्रो अस्पतामा १५ प्रतिशत छुट 
२ सय शय्या सेती प्रादेशिक अस्पताललाइ स्तरोन्नति गर्ने निर्णय
२ सय शय्या सेती प्रादेशिक अस्पताललाइ स्तरोन्नति गर्ने निर्णय
पश्चिम सेती र सेती नदी–६ भारतिय सरकारी कम्पनी एनएचपीसीलाई
पश्चिम सेती र सेती नदी–६ भारतिय सरकारी कम्पनी एनएचपीसीलाई
सुदूरपश्चिम थप ८४ जनामा कोरोना पुष्टि
सुदूरपश्चिम थप ८४ जनामा कोरोना पुष्टि
देशभर एक हजार बढीमा कोरोना पुष्टि- २ जनाको मृत्य
देशभर एक हजार बढीमा कोरोना पुष्टि- २ जनाको मृत्य
दार्चुलामा स्याउ उत्पादन वढ्दो क्रममा..
दार्चुलामा स्याउ उत्पादन वढ्दो क्रममा..
एमाले निर्बाचन आयोगमा १० नम्बरमा दर्ता
एमाले निर्बाचन आयोगमा १० नम्बरमा दर्ता
कुलमान घिसिङलाई कोरोना संक्रमण
कुलमान घिसिङलाई कोरोना संक्रमण
विश्व/प्रबास
विश्व स्वास्थ्य संगठनद्धारा स्वास्थ्य आपतकालको घोषणा
विश्व स्वास्थ्य संगठनद्धारा स्वास्थ्य आपतकालको घोषणा गोदावरी न्युज
द्रौपदी मुर्मु भारतको १५ औँ राष्ट्रपतिमा निर्वाचित
द्रौपदी मुर्मु भारतको १५ औँ राष्ट्रपतिमा निर्वाचित गोदावरी न्युज
श्रीलंकामा आज नयाँ राष्ट्रपति चयन गरिँदै
श्रीलंकामा आज नयाँ राष्ट्रपति चयन गरिँदै गोदावरी न्युज
hamro patro
समाज
डडेल्धुरामा बेपत्ता भएका किशोर मृत फेला
डडेल्धुरामा बेपत्ता भएका किशोर मृत फेला मंगलबार, साउन २४, २०७९
बाजुरामा १ हजार ३ सय  ७९ मतदाता थपिए
बाजुरामा १ हजार ३ सय  ७९ मतदाता थपिए मंगलबार, साउन २४, २०७९
डोटीकी युवती मृत फेला
डोटीकी युवती मृत फेला मंगलबार, साउन २४, २०७९
कला /साहित्य
कवि लम्साललाई सुदूरपश्चिमाञ्चल साहित्य समाजले सम्मान गर्ने कवि लम्साललाई सुदूरपश्चिमाञ्चल साहित्य समाजले सम्मान गर्ने शुक्रबार, असार ३१, २०७९
भर्जिनियामा नेपाली चलचित्र ए मेरो हजुर ४ प्रदर्शन हुने भर्जिनियामा नेपाली चलचित्र ए मेरो हजुर ४ प्रदर्शन हुने बिहिबार, असार ९, २०७९
शुक्रबार धनगढीमा कलाकार सन्दीप क्षेत्री धनगढी आउँदै शुक्रबार धनगढीमा कलाकार सन्दीप क्षेत्री धनगढी आउँदै बिहिबार, असार ९, २०७९
सम्पर्क ठेगाना

सम्पादक:

गोबिन्द रोस्यारा

सम्बादाता:

संगिता खड्का बसन्ती धामी प्रमोद पन्त

मार्केटिङ अफिसर:

नरेश नाथ योगी

प्राबिधिक टिम:

राज बुढा क्षेत्री राजेश ओझा

गोदावरी मिडिया प्रा. ली

गोदावरी नगरपालिका २, अत्तरिया कैलाली
सुचना बिभाग दर्ता: ९३४ -०७५/७६
फोन: ०९१- ५५१२११ ,५५१२१८
मोबाईल: ९८४१८६७२१४
ई–मेल: [email protected]
ट्रेण्डिङ
  • #मृत फेला
मेनु
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
फेसबुक पेज
©Godawari Media Pvt. Ltd.-2022 All rights reserved.
Site by: SoftNEP