Navigation
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • बिचार/ब्लग
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
आईतबार, असार १९, २०७९
  Online Radio
  • युनिकोड
GodaVari FM
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • बिचार/ब्लग
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
देशभर थप ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
देशभर थप ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
दार्चुलामा २ जनाको मृत्यु
दार्चुलामा २ जनाको मृत्यु
भारतीय विस्तारवाद विरुद्ध  आवाज उठाउने ३ नेताको सालिक दार्चुलाको कालापानीमा
भारतीय विस्तारवाद विरुद्ध आवाज उठाउने ३ नेताको सालिक दार्चुलाको कालापानीमा
अत्तरिया मा रहेको दुर्गा- दशरथ स्मृति प्रतिष्ठानले एम्बुलेन्स उपहार पायो
अत्तरिया मा रहेको दुर्गा- दशरथ स्मृति प्रतिष्ठानले एम्बुलेन्स उपहार पायो
कैलालीमा लागुऔषध सहित ३ जना पक्राउ
कैलालीमा लागुऔषध सहित ३ जना पक्राउ
चौमाला बहुमुखी क्याम्पसलाई  बस उपहार
चौमाला बहुमुखी क्याम्पसलाई  बस उपहार
अछाम किशोर हत्या प्रकरण : नगरप्रमुख अम्बिका चलाउने सहित ७ जना पक्राउ
अछाम किशोर हत्या प्रकरण : नगरप्रमुख अम्बिका चलाउने सहित ७ जना पक्राउ
बैतडीमा एक भारतीय नागरिकले कसरी ठग्न सके त ५० लाख  ?
बैतडीमा एक भारतीय नागरिकले कसरी ठग्न सके त ५० लाख  ?
बैतडीका एक किशोर कैलालीबाट बेपत्ता 
बैतडीका एक किशोर कैलालीबाट बेपत्ता 
घाँसे मैदानमा बाह्रसिंगाको बथान 
घाँसे मैदानमा बाह्रसिंगाको बथान 
Hotel chameliya
corona - Godawarinews
सुदुरपश्चिम प्रदेश
  • गृहपृष्ठ
  • समाचार
  • गोदावरी धाममा नब निर्मित कैवल्यनाथ मन्दिर (माेक्षद्वार) को उदघाटन सम्पन्न (तस्बिरमा हेर्नुस्)
गोदावरी धाममा नब निर्मित कैवल्यनाथ मन्दिर (माेक्षद्वार) को उदघाटन सम्पन्न (तस्बिरमा हेर्नुस्)
64x64
बिहिबार, जेठ २६, २०७९ गोदावरी न्युज
गोदावरी धाममा नब निर्मित कैवल्यनाथ मन्दिर (माेक्षद्वार) को उदघाटन सम्पन्न  (तस्बिरमा हेर्नुस्)
satkar dohari

अत्तरिया -गोदावरी धाममा नब निर्मित कैवल्यनाथ मन्दिर (माेक्षद्वार) आज उदघाटन गरिएको छ। मन्दिरमा स्थापना गरिएको पन्चमुखी शिवलिङग को एक बिशेश समारोहका बिच १००८ स्वामी लोकानन्द माहाराज जी ले प्राण प्रतिष्ठा गरेका हुन ।

BCM mOTORS

पुरानो कलात्मक शैलीमा मन्दिरको निर्माण गरिएको छ । २०७३ देखी मन्दिर निर्माण शुरु गरिएको थियो । संघ सरकारको शहरी बिकास कार्यक्रमको सहयोगमा उपभोक्ता मार्फत मन्दिर निर्माण गरिएको हो । झण्डै ढेड करोड बढिको लगानीमा मन्दिर निर्माण गरिएको गोदावरी धाम बिकास समितीले जनाएको छ ।

मन्दिर परिसरमा १००८ शिवलिङगहरु पनि स्थानियले आफ्ना पित्रीहरुको नाममा स्थापना गरेका छन । मन्दिरमा पुगेर आज नै सुदुरपश्चिम प्रदेशका प्रमुख देबराज जोशीले पनी पूजाआजा गरेका छन । पशुपती नाथ मन्दिरको झल्को दिने गरी मन्दिरको निर्माण भएको छ । मन्दिर निर्माण मा सहयोग गर्नेहरुलाई पनि सम्मान गरिएको छ ।  

गोदावरी धाम बिकास समितीका अध्यक्ष पदमराज जोशीले मन्दिर निर्माण भए सँगै यस क्षेत्रमा धार्मिक पर्यटन बढने विश्वास ब्यक्त गरे । उनले लामो समय देखी मन्दिर निर्माण गर्ने सपना पनि पुरा भएको बताए । गोदावरी धाम बिकास समितीले गोदावरीमा कुम्भ मेला अर्ध कुम्भ मेला को पनि आयोजना गरीसकेको छ।     


प्रकाशित मिति: बिहिबार, जेठ २६, २०७९, १४:३१:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दैनिक उपभोग्य बस्तुको मूल्य वृद्धि हुदा उपभोक्ता मारमा 
दैनिक उपभोग्य बस्तुको मूल्य वृद्धि हुदा उपभोक्ता मारमा 
बैतडीसहित सुदूरपहाडका तीन जिल्लामा विद्युतीय राहदानी सेवा बन्द
बैतडीसहित सुदूरपहाडका तीन जिल्लामा विद्युतीय राहदानी सेवा बन्द
देशभर मनसुनी वायुको प्रभाव , सुदूरपश्चिममा वर्षाको सम्भावना
देशभर मनसुनी वायुको प्रभाव , सुदूरपश्चिममा वर्षाको सम्भावना
महाकालीको पानी उपयोग गर्न नेपालको लामो संघर्ष कायमै
महाकालीको पानी उपयोग गर्न नेपालको लामो संघर्ष कायमै
ताजा समाचार
देशभर थप ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि देशभर थप ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि आईतबार, असार १९, २०७९
दार्चुलामा २ जनाको मृत्यु
दार्चुलामा २ जनाको मृत्यु
भारतीय विस्तारवाद विरुद्ध  आवाज उठाउने ३ नेताको सालिक दार्चुलाको कालापानीमा
भारतीय विस्तारवाद विरुद्ध आवाज उठाउने ३ नेताको सालिक दार्चुलाको कालापानीमा
अत्तरिया मा रहेको दुर्गा- दशरथ स्मृति प्रतिष्ठानले एम्बुलेन्स उपहार पायो
अत्तरिया मा रहेको दुर्गा- दशरथ स्मृति प्रतिष्ठानले एम्बुलेन्स उपहार पायो
कैलालीमा लागुऔषध सहित ३ जना पक्राउ
कैलालीमा लागुऔषध सहित ३ जना पक्राउ
चौमाला बहुमुखी क्याम्पसलाई  बस उपहार
चौमाला बहुमुखी क्याम्पसलाई  बस उपहार
अछाम किशोर हत्या प्रकरण : नगरप्रमुख अम्बिका चलाउने सहित ७ जना पक्राउ
अछाम किशोर हत्या प्रकरण : नगरप्रमुख अम्बिका चलाउने सहित ७ जना पक्राउ
बैतडीमा एक भारतीय नागरिकले कसरी ठग्न सके त ५० लाख  ?
बैतडीमा एक भारतीय नागरिकले कसरी ठग्न सके त ५० लाख  ?
बैतडीका एक किशोर कैलालीबाट बेपत्ता 
बैतडीका एक किशोर कैलालीबाट बेपत्ता 
विश्व/प्रबास
भारतिय  प्रधानमन्त्री मोदी पाँचौँ पटक नेपाल भ्रमणमा आउँदै
भारतिय प्रधानमन्त्री मोदी पाँचौँ पटक नेपाल भ्रमणमा आउँदै गोदावरी न्युज
पाकिस्तानी प्रधानमन्त्री इमरान खानले संसद विघटन गरे
पाकिस्तानी प्रधानमन्त्री इमरान खानले संसद विघटन गरे गोदावरी न्युज
कारोना संक्रमणवाट एक दिनमा १० हजार ३७० जनाको मृत्यु
कारोना संक्रमणवाट एक दिनमा १० हजार ३७० जनाको मृत्यु गोदावरी न्युज
hamro patro
समाज
दार्चुलामा २ जनाको मृत्यु
दार्चुलामा २ जनाको मृत्यु आईतबार, असार १९, २०७९
भारतीय विस्तारवाद विरुद्ध  आवाज उठाउने ३ नेताको सालिक दार्चुलाको कालापानीमा
भारतीय विस्तारवाद विरुद्ध आवाज उठाउने ३ नेताको सालिक दार्चुलाको कालापानीमा आईतबार, असार १९, २०७९
अत्तरिया मा रहेको दुर्गा- दशरथ स्मृति प्रतिष्ठानले एम्बुलेन्स उपहार पायो
अत्तरिया मा रहेको दुर्गा- दशरथ स्मृति प्रतिष्ठानले एम्बुलेन्स उपहार पायो आईतबार, असार १९, २०७९
कला /साहित्य
भर्जिनियामा नेपाली चलचित्र ए मेरो हजुर ४ प्रदर्शन हुने भर्जिनियामा नेपाली चलचित्र ए मेरो हजुर ४ प्रदर्शन हुने बिहिबार, असार ९, २०७९
शुक्रबार धनगढीमा कलाकार सन्दीप क्षेत्री धनगढी आउँदै शुक्रबार धनगढीमा कलाकार सन्दीप क्षेत्री धनगढी आउँदै बिहिबार, असार ९, २०७९
प्रियंका रानी जोशी बनिन् मिस नेपाल प्रियंका रानी जोशी बनिन् मिस नेपाल आईतबार, असार ५, २०७९
सम्पर्क ठेगाना

सम्पादक:

गोबिन्द रोस्यारा

रेडियो न्युज सम्पादक:

हेमराज भट्ट

सम्बादाता:

संगिता खड्का

मार्केटिङ अफिसर:

शारदा फुलारा

प्राबिधिक टिम:

प्रदिप भट्ट प्रमोद पन्त

गोदावरी मिडिया प्रा. ली

गोदावरी नगरपालिका २, अत्तरिया कैलाली
सुचना बिभाग दर्ता: ९३४ -०७५/७६
फोन: ०९१- ५५१२११ ,५५१२१८
मोबाईल: ९८४१८६७२१४
ई–मेल: [email protected]
ट्रेण्डिङ
मेनु
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
फेसबुक पेज
©Godawari Media Pvt. Ltd.-2022 All rights reserved.
Site by: SoftNEP