Navigation
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • बिचार/ब्लग
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
शनिबार, असार १८, २०७९
  Online Radio
  • युनिकोड
GodaVari FM
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • बिचार/ब्लग
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
बैतडीमा स्वास्थ्य शिविरबाट ३४३ जना ज्येष्ठ नागरिक लाभान्वित
बैतडीमा स्वास्थ्य शिविरबाट ३४३ जना ज्येष्ठ नागरिक लाभान्वित
बझाङमा करेन्ट लागेर घाइते भएका पुरुषको ज्यान गयो
बझाङमा करेन्ट लागेर घाइते भएका पुरुषको ज्यान गयो
धान खेती गुमाएका कैलालीको भजनीका पीडित किसानलाई राहत रकम हस्तान्तरण
धान खेती गुमाएका कैलालीको भजनीका पीडित किसानलाई राहत रकम हस्तान्तरण
बैतडीसहित सुदूरपहाडका तीन जिल्लामा विद्युतीय राहदानी सेवा बन्द
बैतडीसहित सुदूरपहाडका तीन जिल्लामा विद्युतीय राहदानी सेवा बन्द
देशभर मनसुनी वायुको प्रभाव , सुदूरपश्चिममा वर्षाको सम्भावना
देशभर मनसुनी वायुको प्रभाव , सुदूरपश्चिममा वर्षाको सम्भावना
बैतडीमा चट्याङले एक भैंसी मर्‍यो, तीन चौपाया घाइते
बैतडीमा चट्याङले एक भैंसी मर्‍यो, तीन चौपाया घाइते
दार्चुलाको गोकुलेश्वर अस्पतालमा सर्प दंशको उपचार हुँदै
दार्चुलाको गोकुलेश्वर अस्पतालमा सर्प दंशको उपचार हुँदै
डोटीको सेती नदीमा एक जनाको शव भेटियो
डोटीको सेती नदीमा एक जनाको शव भेटियो
प्लानेट ग्रिन नेपाल संस्थाले  मोहनापुल–अत्तरिया सडक खन्डमा बृक्षारोपण गर्ने
प्लानेट ग्रिन नेपाल संस्थाले मोहनापुल–अत्तरिया सडक खन्डमा बृक्षारोपण गर्ने
देशभर थप ५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि  
देशभर थप ५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि  
Hotel chameliya
corona - Godawarinews
सुदुरपश्चिम प्रदेश
  • गृहपृष्ठ
  • समाचार
  • गङ्गा दशहरा मेलाका अवसरमा ‘‘सुन्दर सुदूरपश्चिम, खप्तड शैलेश्वरी म्याराथन २०७९’’ का प्रतियोगिता हुने
गङ्गा दशहरा मेलाका अवसरमा ‘‘सुन्दर सुदूरपश्चिम, खप्तड शैलेश्वरी म्याराथन २०७९’’ का प्रतियोगिता हुने
64x64
आईतबार, जेठ २२, २०७९ गोदावरी न्युज
गङ्गा दशहरा मेलाका अवसरमा ‘‘सुन्दर सुदूरपश्चिम, खप्तड शैलेश्वरी म्याराथन २०७९’’ का प्रतियोगिता हुने
satkar dohari

डोटी - गङ्गा दशहरा मेलाका अवसरमा ‘‘सुन्दर सुदूरपश्चिम, खप्तड शैलेश्वरी म्याराथन २०७९’’ का प्रतियोगिता हुने भएको छ । आइतबार दिपायलमा संयुक्त रूपमा पत्रकार सम्मेलनको आयोजना गर्दै गङ्गा दशहरा मेलाका अवसरमा खप्तड शैलेश्वरी म्याराथन,भलिबलका साथै डेउडा प्रतियोगिता कार्यक्रम हुने आयोजकले जनाएको हो ।उद्योग वाणिज्य संघ  ,श्री नम्बर ५ बाहिनी अड्डा राजपुर, भैरव प्रसाद गण, सिलगढीको संयुक्त आयोजनामा यही जेठ २४ गतेदेखि २८ गतेसम्म उक्त कार्यक्रम गरिने डोटी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष खेम भण्डारीले बताए ।

BCM mOTORS

खप्तडको धार्मिक, सांस्कृतिक र पर्यटकीय महत्त्व दर्शाउने हेतुले सुदूरपश्चिमको पर्यटन प्रवर्धनलाई ध्यानमा राखी आन्तरिक तथा बाह्य पर्यटनमा थप टेवा पुगोस् भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको भैरव प्रसाद गण सिलगढीका प्रमुख सेनानी जनमत किर्किले बताए । यस्तै सोही  अवसरमा भलिबल प्रतियोगिता, डेउडा प्रतियोगिता र योग शिविरसमेत सञ्चालन गरिने भएको छ । 

खप्तडको त्रिवेणीदेखि सिलगढी शैलेश्वरी मन्दिरसम्म ३२ किमी को दूरी रहेको छ ।  म्याराथनमा ४० जना धावकहरू सहभागी हुने भएका छन् ।दोस्रो खण्डको रन फर फन म्याराथन पनि रहेको छ । उक्त म्याराथन खप्तडको त्रिवेणी देखि झिग्राानासम्म तोकिएको छ। उक्त म्याराथनको दुरी १६ किमी रहेको छ । म्याराथनमा प्रथम, दोस्रो र तेस्रो हुनेहरूको लागि पुरस्कारको राशि क्रमशः १ लाख, ७५ हजार, ५० हजार राखिएको छ।

त्यस्तै ५ जनालाई १० हजारका दरले सान्त्वना पुरस्कार दिइने छ भने म्याराथन दौड पुरा गर्ने अन्य ३२ जनालाई प्रोत्साहन स्वरूप ३ हजारका दरले रकम उपलब्ध गराइने समेत व्यवस्था गरिएको छ। त्यस्तै भलिबल र डेउडा प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुनेहरूलाई क्रमशः २५ हजार १५ हजार र १० हजार उपलब्ध गराइने छ।


प्रकाशित मिति: आईतबार, जेठ २२, २०७९, १७:१७:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बैतडीसहित सुदूरपहाडका तीन जिल्लामा विद्युतीय राहदानी सेवा बन्द
बैतडीसहित सुदूरपहाडका तीन जिल्लामा विद्युतीय राहदानी सेवा बन्द
देशभर मनसुनी वायुको प्रभाव , सुदूरपश्चिममा वर्षाको सम्भावना
देशभर मनसुनी वायुको प्रभाव , सुदूरपश्चिममा वर्षाको सम्भावना
महाकालीको पानी उपयोग गर्न नेपालको लामो संघर्ष कायमै
महाकालीको पानी उपयोग गर्न नेपालको लामो संघर्ष कायमै
बजेटमा कुरा नमिल्दा सुदूरपश्चिम प्रदेशसभा बैठक अनिश्चित
बजेटमा कुरा नमिल्दा सुदूरपश्चिम प्रदेशसभा बैठक अनिश्चित
ताजा समाचार
बैतडीमा स्वास्थ्य शिविरबाट ३४३ जना ज्येष्ठ नागरिक लाभान्वित बैतडीमा स्वास्थ्य शिविरबाट ३४३ जना ज्येष्ठ नागरिक लाभान्वित शनिबार, असार १८, २०७९
बझाङमा करेन्ट लागेर घाइते भएका पुरुषको ज्यान गयो
बझाङमा करेन्ट लागेर घाइते भएका पुरुषको ज्यान गयो
धान खेती गुमाएका कैलालीको भजनीका पीडित किसानलाई राहत रकम हस्तान्तरण
धान खेती गुमाएका कैलालीको भजनीका पीडित किसानलाई राहत रकम हस्तान्तरण
बैतडीसहित सुदूरपहाडका तीन जिल्लामा विद्युतीय राहदानी सेवा बन्द
बैतडीसहित सुदूरपहाडका तीन जिल्लामा विद्युतीय राहदानी सेवा बन्द
देशभर मनसुनी वायुको प्रभाव , सुदूरपश्चिममा वर्षाको सम्भावना
देशभर मनसुनी वायुको प्रभाव , सुदूरपश्चिममा वर्षाको सम्भावना
बैतडीमा चट्याङले एक भैंसी मर्‍यो, तीन चौपाया घाइते
बैतडीमा चट्याङले एक भैंसी मर्‍यो, तीन चौपाया घाइते
दार्चुलाको गोकुलेश्वर अस्पतालमा सर्प दंशको उपचार हुँदै
दार्चुलाको गोकुलेश्वर अस्पतालमा सर्प दंशको उपचार हुँदै
डोटीको सेती नदीमा एक जनाको शव भेटियो
डोटीको सेती नदीमा एक जनाको शव भेटियो
प्लानेट ग्रिन नेपाल संस्थाले  मोहनापुल–अत्तरिया सडक खन्डमा बृक्षारोपण गर्ने
प्लानेट ग्रिन नेपाल संस्थाले मोहनापुल–अत्तरिया सडक खन्डमा बृक्षारोपण गर्ने
विश्व/प्रबास
भारतिय  प्रधानमन्त्री मोदी पाँचौँ पटक नेपाल भ्रमणमा आउँदै
भारतिय प्रधानमन्त्री मोदी पाँचौँ पटक नेपाल भ्रमणमा आउँदै गोदावरी न्युज
पाकिस्तानी प्रधानमन्त्री इमरान खानले संसद विघटन गरे
पाकिस्तानी प्रधानमन्त्री इमरान खानले संसद विघटन गरे गोदावरी न्युज
कारोना संक्रमणवाट एक दिनमा १० हजार ३७० जनाको मृत्यु
कारोना संक्रमणवाट एक दिनमा १० हजार ३७० जनाको मृत्यु गोदावरी न्युज
hamro patro
समाज
बझाङमा करेन्ट लागेर घाइते भएका पुरुषको ज्यान गयो
बझाङमा करेन्ट लागेर घाइते भएका पुरुषको ज्यान गयो शनिबार, असार १८, २०७९
धान खेती गुमाएका कैलालीको भजनीका पीडित किसानलाई राहत रकम हस्तान्तरण
धान खेती गुमाएका कैलालीको भजनीका पीडित किसानलाई राहत रकम हस्तान्तरण शनिबार, असार १८, २०७९
बैतडीमा चट्याङले एक भैंसी मर्‍यो, तीन चौपाया घाइते
बैतडीमा चट्याङले एक भैंसी मर्‍यो, तीन चौपाया घाइते शनिबार, असार १८, २०७९
कला /साहित्य
भर्जिनियामा नेपाली चलचित्र ए मेरो हजुर ४ प्रदर्शन हुने भर्जिनियामा नेपाली चलचित्र ए मेरो हजुर ४ प्रदर्शन हुने बिहिबार, असार ९, २०७९
शुक्रबार धनगढीमा कलाकार सन्दीप क्षेत्री धनगढी आउँदै शुक्रबार धनगढीमा कलाकार सन्दीप क्षेत्री धनगढी आउँदै बिहिबार, असार ९, २०७९
प्रियंका रानी जोशी बनिन् मिस नेपाल प्रियंका रानी जोशी बनिन् मिस नेपाल आईतबार, असार ५, २०७९
सम्पर्क ठेगाना

सम्पादक:

गोबिन्द रोस्यारा

रेडियो न्युज सम्पादक:

हेमराज भट्ट

सम्बादाता:

संगिता खड्का

मार्केटिङ अफिसर:

शारदा फुलारा

प्राबिधिक टिम:

प्रदिप भट्ट प्रमोद पन्त

गोदावरी मिडिया प्रा. ली

गोदावरी नगरपालिका २, अत्तरिया कैलाली
सुचना बिभाग दर्ता: ९३४ -०७५/७६
फोन: ०९१- ५५१२११ ,५५१२१८
मोबाईल: ९८४१८६७२१४
ई–मेल: [email protected]
ट्रेण्डिङ
मेनु
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
फेसबुक पेज
©Godawari Media Pvt. Ltd.-2022 All rights reserved.
Site by: SoftNEP