Navigation
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • बिचार/ब्लग
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
बुधबार, साउन २५, २०७९
  Online Radio
  • युनिकोड
GodaVari FM
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • बिचार/ब्लग
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
Hotel chameliya
सुदुरपश्चिम प्रदेश
  • गृहपृष्ठ
  • समाचार
  • राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा बाजुराको बडिमालिका माताको दर्शन
राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा बाजुराको बडिमालिका माताको दर्शन
64x64
बुधबार, जेठ १८, २०७९ गोदावरी न्युज
राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा बाजुराको बडिमालिका माताको दर्शन

बाजुरा -राष्ट्रपति विद्यादेवी भण्डारीले धार्मीक आस्थाको धरोहर बडिमालिका माताको दर्शन गरेकी छन्। बुधबार बिहान १० बजेको समयमा शक्ति पीठकोरुपमा परिचित बडिमालिका माताको दर्शन गरेकी हुन्।

BCM mOTORS

भण्डारी बडि मालिकाको दर्शन गरेर सुर्खेत फर्किसकेको बाजुराका डिएसपी प्रहरी नायव उपरीक्षक सूर्य थापाले बताएका छन्। अनौपचारिक भ्रमणको सिलसिलामा बडिमालिकाको दर्शन र पूजापाठ तथा अवलोकनका लागि भण्डारी बाजुरा आएकी हुन्।

नेपाली सेनाको बिशेष हेलिकोप्टरमार्फत बुधबार बिहान बाजुरा सदरमुकाम मार्तडीमा झरेकी थिइन्। विहान ७ः३० बजे सदरमुकाम मार्तडीस्थित नेपाली सेनाको दुर्गा भन्जन गुल्ममा केही समय आराम गरेर भण्डारी हेलिकप्टर मार्फत नै बडिमालिका गएकी हुन्।

बडिमालिका आउने कार्यक्रम अनुसार बाजुरा पुगेर भण्डारीले बडिमालिकाको अवलोकन तथा दर्शन गरेर सुर्खेत फर्किएको प्रमुख जिल्लाअधिकारी प्रकाशचन्द्र अधिकारीले बताएका छन्। नेपाली सेनाकै हेलिकप्टरबाट माताको दर्शनसहित पूजा आरधना सकेर सुर्खेत फर्किएकी छन्।

बडिमालिकालाई सुदूरपश्चिम र भारतको उत्तर प्रदेश क्षेत्रका अधिकांश भक्तजनहरुले प्रमुख आस्थाको धरोहरुका रुपमा मान्ने गरेका छन्। बडिमालिकामा गंगादशहरा र जनैपूर्णिमाको अघिल्लो दिन मेला लाग्ने गरेको छ।  

खप्तडमा लाग्ने गंगादशहराका बेला देशका प्रतिष्ठित व्यक्तित्वहरुले बडिमालिका र खप्तडमा पूजाआजा गर्ने प्रचलन छ। खप्तडमा जेठ महिनामा लाग्ने गंगादशहराको पहिला नै बडिमालिकाको पूजा गर्ने प्रचलन अनुसार राष्ट्रपति भण्डारीले बडिमालिका माताको पूजा गर्नुको साथै पर्यटकीयस्थलको अवलोकन समेत गरेकी हुन्।  

अन्य औपचारिक कार्यक्रम केही नभएकाले बडिमालिकाको दर्शन गरेर राष्ट्रपति भण्डारी काठमाडाैं फर्किने तालिका छ। तर अनौपचारिक भ्रमण भएकोले स्थानीय सर्वसाधारणदेखि सञ्चारकर्मीलाई समेत जानकारी गराइएको थिएन्।  


प्रकाशित मिति: बुधबार, जेठ १८, २०७९, १५:२५:००
https://www.godawarinews.com/
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दार्चुलामा स्याउ उत्पादन वढ्दो क्रममा..
दार्चुलामा स्याउ उत्पादन वढ्दो क्रममा..
झुलाघाट नाकाबाट भारतीय पर्यटक आउनमा रोक
झुलाघाट नाकाबाट भारतीय पर्यटक आउनमा रोक
धनगढीमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदेश कार्यालय स्थापना
धनगढीमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदेश कार्यालय स्थापना
सुदूरपश्चिममा मात्रै थप ५४ जनामा कोरोना पुष्टि
सुदूरपश्चिममा मात्रै थप ५४ जनामा कोरोना पुष्टि
ताजा समाचार
आगामी मंसिर ३ गतेसम्म १८ वर्ष पुग्नेले चुनावमा भोट दिन पाउने,मतदाता नामावली साउन ३१ मा प्रकाशित आगामी मंसिर ३ गतेसम्म १८ वर्ष पुग्नेले चुनावमा भोट दिन पाउने,मतदाता नामावली साउन ३१ मा प्रकाशित बुधबार, साउन २५, २०७९
प्रतिनिधि सभा बैठक बस्दै
प्रतिनिधि सभा बैठक बस्दै
डडेल्धुरामा बेपत्ता भएका किशोर मृत फेला
डडेल्धुरामा बेपत्ता भएका किशोर मृत फेला
ग्लोबल आईएमई बैंकका ग्राहकलाई माया मेट्रो अस्पतामा १५ प्रतिशत छुट 
ग्लोबल आईएमई बैंकका ग्राहकलाई माया मेट्रो अस्पतामा १५ प्रतिशत छुट 
२ सय शय्या सेती प्रादेशिक अस्पताललाइ स्तरोन्नति गर्ने निर्णय
२ सय शय्या सेती प्रादेशिक अस्पताललाइ स्तरोन्नति गर्ने निर्णय
पश्चिम सेती र सेती नदी–६ भारतिय सरकारी कम्पनी एनएचपीसीलाई
पश्चिम सेती र सेती नदी–६ भारतिय सरकारी कम्पनी एनएचपीसीलाई
सुदूरपश्चिम थप ८४ जनामा कोरोना पुष्टि
सुदूरपश्चिम थप ८४ जनामा कोरोना पुष्टि
देशभर एक हजार बढीमा कोरोना पुष्टि- २ जनाको मृत्य
देशभर एक हजार बढीमा कोरोना पुष्टि- २ जनाको मृत्य
दार्चुलामा स्याउ उत्पादन वढ्दो क्रममा..
दार्चुलामा स्याउ उत्पादन वढ्दो क्रममा..
विश्व/प्रबास
विश्व स्वास्थ्य संगठनद्धारा स्वास्थ्य आपतकालको घोषणा
विश्व स्वास्थ्य संगठनद्धारा स्वास्थ्य आपतकालको घोषणा गोदावरी न्युज
द्रौपदी मुर्मु भारतको १५ औँ राष्ट्रपतिमा निर्वाचित
द्रौपदी मुर्मु भारतको १५ औँ राष्ट्रपतिमा निर्वाचित गोदावरी न्युज
श्रीलंकामा आज नयाँ राष्ट्रपति चयन गरिँदै
श्रीलंकामा आज नयाँ राष्ट्रपति चयन गरिँदै गोदावरी न्युज
hamro patro
समाज
डडेल्धुरामा बेपत्ता भएका किशोर मृत फेला
डडेल्धुरामा बेपत्ता भएका किशोर मृत फेला मंगलबार, साउन २४, २०७९
बाजुरामा १ हजार ३ सय  ७९ मतदाता थपिए
बाजुरामा १ हजार ३ सय  ७९ मतदाता थपिए मंगलबार, साउन २४, २०७९
डोटीकी युवती मृत फेला
डोटीकी युवती मृत फेला मंगलबार, साउन २४, २०७९
कला /साहित्य
कवि लम्साललाई सुदूरपश्चिमाञ्चल साहित्य समाजले सम्मान गर्ने कवि लम्साललाई सुदूरपश्चिमाञ्चल साहित्य समाजले सम्मान गर्ने शुक्रबार, असार ३१, २०७९
भर्जिनियामा नेपाली चलचित्र ए मेरो हजुर ४ प्रदर्शन हुने भर्जिनियामा नेपाली चलचित्र ए मेरो हजुर ४ प्रदर्शन हुने बिहिबार, असार ९, २०७९
शुक्रबार धनगढीमा कलाकार सन्दीप क्षेत्री धनगढी आउँदै शुक्रबार धनगढीमा कलाकार सन्दीप क्षेत्री धनगढी आउँदै बिहिबार, असार ९, २०७९
सम्पर्क ठेगाना

सम्पादक:

गोबिन्द रोस्यारा

सम्बादाता:

संगिता खड्का बसन्ती धामी प्रमोद पन्त

मार्केटिङ अफिसर:

नरेश नाथ योगी

प्राबिधिक टिम:

राज बुढा क्षेत्री राजेश ओझा

गोदावरी मिडिया प्रा. ली

गोदावरी नगरपालिका २, अत्तरिया कैलाली
सुचना बिभाग दर्ता: ९३४ -०७५/७६
फोन: ०९१- ५५१२११ ,५५१२१८
मोबाईल: ९८४१८६७२१४
ई–मेल: [email protected]
ट्रेण्डिङ
  • #मृत फेला
मेनु
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
फेसबुक पेज
©Godawari Media Pvt. Ltd.-2022 All rights reserved.
Site by: SoftNEP