Navigation
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • बिचार/ब्लग
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
मंगलबार, वैशाख ७, २०७८
  Online Radio
  • युनिकोड
GodaVari FM
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • बिचार/ब्लग
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
पूर्वराजा ज्ञानेन्द्र शाह दम्पतीलाई कोरोना संक्रमण
पूर्वराजा ज्ञानेन्द्र शाह दम्पतीलाई कोरोना संक्रमण
एमालेद्वारा वरिष्ठ नेताद्वय खनाल र नेपाल सहितका नेताहरुलाई पुन: स्पष्टीकरण
एमालेद्वारा वरिष्ठ नेताद्वय खनाल र नेपाल सहितका नेताहरुलाई पुन: स्पष्टीकरण
भारतमा कोरोना सङ्क्रमित संख्या १ करोड ५३ लाख नाघ्यो
भारतमा कोरोना सङ्क्रमित संख्या १ करोड ५३ लाख नाघ्यो
सुदूरपश्चिम लोकसेवा आयोगमा कर्मचारी अभाव
सुदूरपश्चिम लोकसेवा आयोगमा कर्मचारी अभाव
डोटीमा लामो समयपछि वर्षा  वन डढेलो निभ्दै, स्थानीयवासी खुशी
डोटीमा लामो समयपछि वर्षा वन डढेलो निभ्दै, स्थानीयवासी खुशी
धनगढीमा भारतीय एक पुरुषको  मृत्यु
धनगढीमा भारतीय एक पुरुषको मृत्यु
अत्तरियाको महिला तथा बालबालिका सेभ हाउसलाई फ्रिज सहयोग 
अत्तरियाको महिला तथा बालबालिका सेभ हाउसलाई फ्रिज सहयोग 
गोदावरी नगरपालिकाका नागरिकले मंगलबार र बुधबार मात्रै मालपोत कार्यालयमा सेवा पाउने
गोदावरी नगरपालिकाका नागरिकले मंगलबार र बुधबार मात्रै मालपोत कार्यालयमा सेवा पाउने
बैतडीको सुर्नया गाउँपालिका ३ नं वडा कार्यालयमा तालाबन्दी
बैतडीको सुर्नया गाउँपालिका ३ नं वडा कार्यालयमा तालाबन्दी
आज चैते दशैँ पर्व मनाउँदै
आज चैते दशैँ पर्व मनाउँदै
Hotel chameliya
corona - Godawarinews
सुदुरपश्चिम प्रदेश
  • गृहपृष्ठ
  • समाचार
  • विश्व पानी दिवसको अवसरमा नेपाल–भारतको सीमा नदी महाकालीमा र्‍याफ्टिङ सुरु
विश्व पानी दिवसको अवसरमा नेपाल–भारतको सीमा नदी महाकालीमा र्‍याफ्टिङ सुरु
64x64
सोमबार, चैत ९, २०७७ गोदावरी न्युज
विश्व पानी दिवसको अवसरमा नेपाल–भारतको सीमा नदी महाकालीमा र्‍याफ्टिङ सुरु
तस्बिर - परशुरामका प्रमुख प्रशासकीय अधिकृत तारानाथ पनेरु को फेसबुकबाट

डडेल्धुरा - विश्व पानी दिवसको अवसरमा नेपाल–भारतको सीमा नदी महाकालीमा र्‍याफ्टिङ सुरु गरिएको छ । दार्चुला, बैतडी, डडेल्धुरा र कञ्‍चनपुर भएर बग्‍ने महाकाली नदीमा र्‍याफ्टिङ सुरु गरिएको हो ।महाकाली नदीमा जलयात्रा र्‍याफ्टिङको सम्भाव्यता अध्ययन पछि र्‍याफ्टिङ सुरु गरिएको हो ।

साहसिक पर्यटकका लागी दीर्घकालिन रुपमा महाकालीमा बोट सञ्‍चालनका लागि पनि टेवा पुग्‍ने भएकोले सीमा नदीमा सोमबार र्‍याफ्टिङ सुरु गरिएको हो । परशुराम धाममा परशुरामका नगर प्रमुख भिम बहादुर साउदले र्‍याफ्टिङ्गको शुभारम्भ गरेका हुन् । दुई वटा बोट कञ्‍चनपुरको खल्ला मुसेट्टिसम्म जाने कार्यक्रम अनुसार नगर प्रमुख साउदले सोमबार बिहान र्‍याफ्टिङको शुभारम्भ गरेका हुन् ।

डडेल्धुराको परशुराम नगरपालिका, बैतडीको दशरथचन्द नगरपालिका र कञ्चनपुरको भीमदत्त नगरपालिकाले र्‍याफ्टिङ् गर्न लागेका हुन । र्‍याफ्टिङ्गका लागि डडेल्धुरामा ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक) अन्तरगत सञ्चालित ट्रोसा कार्यक्रमको सहकार्यका साथै बैतडीको रुडेस र कञ्चनपुरको निड्सले सहकार्य गरेका छन् ।।जलयात्रा सञ्चालनका लागी विभिन्‍न तहका सरकार र छिमेकी राष्ट्र भारतसँग समन्वय गरेर प्रारम्भ गरिएको हो ।


प्रकाशित मिति: सोमबार, चैत ९, २०७७, १३:५१:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सुदूरपश्चिम लोकसेवा आयोगमा कर्मचारी अभाव
सुदूरपश्चिम लोकसेवा आयोगमा कर्मचारी अभाव
सुदूरपश्चिम प्रदेश सभाको सातौं अधिवेशन भोली देखि अन्त्य हुने
सुदूरपश्चिम प्रदेश सभाको सातौं अधिवेशन भोली देखि अन्त्य हुने
दार्चुलाका नेपालीलाई आफ्नै भूमिमा प्रवेश गर्न भारतसँग गुहार गर्नु पर्ने वाध्यता कायमै
दार्चुलाका नेपालीलाई आफ्नै भूमिमा प्रवेश गर्न भारतसँग गुहार गर्नु पर्ने वाध्यता कायमै
सुदुरपश्चिम प्रदेश सभाको आजको बैठकमा सांसदहरु नयाँ बर्षको शुभकामना दिए
सुदुरपश्चिम प्रदेश सभाको आजको बैठकमा सांसदहरु नयाँ बर्षको शुभकामना दिए
ताजा समाचार
पूर्वराजा ज्ञानेन्द्र शाह दम्पतीलाई कोरोना संक्रमण पूर्वराजा ज्ञानेन्द्र शाह दम्पतीलाई कोरोना संक्रमण मंगलबार, वैशाख ७, २०७८
एमालेद्वारा वरिष्ठ नेताद्वय खनाल र नेपाल सहितका नेताहरुलाई पुन: स्पष्टीकरण
एमालेद्वारा वरिष्ठ नेताद्वय खनाल र नेपाल सहितका नेताहरुलाई पुन: स्पष्टीकरण
भारतमा कोरोना सङ्क्रमित संख्या १ करोड ५३ लाख नाघ्यो
भारतमा कोरोना सङ्क्रमित संख्या १ करोड ५३ लाख नाघ्यो
सुदूरपश्चिम लोकसेवा आयोगमा कर्मचारी अभाव
सुदूरपश्चिम लोकसेवा आयोगमा कर्मचारी अभाव
डोटीमा लामो समयपछि वर्षा  वन डढेलो निभ्दै, स्थानीयवासी खुशी
डोटीमा लामो समयपछि वर्षा वन डढेलो निभ्दै, स्थानीयवासी खुशी
धनगढीमा भारतीय एक पुरुषको  मृत्यु
धनगढीमा भारतीय एक पुरुषको मृत्यु
अत्तरियाको महिला तथा बालबालिका सेभ हाउसलाई फ्रिज सहयोग 
अत्तरियाको महिला तथा बालबालिका सेभ हाउसलाई फ्रिज सहयोग 
गोदावरी नगरपालिकाका नागरिकले मंगलबार र बुधबार मात्रै मालपोत कार्यालयमा सेवा पाउने
गोदावरी नगरपालिकाका नागरिकले मंगलबार र बुधबार मात्रै मालपोत कार्यालयमा सेवा पाउने
बैतडीको सुर्नया गाउँपालिका ३ नं वडा कार्यालयमा तालाबन्दी
बैतडीको सुर्नया गाउँपालिका ३ नं वडा कार्यालयमा तालाबन्दी
विश्व/प्रबास
विश्वभर कोरोनावाट ३० लाख बढीको ज्यान गयो
विश्वभर कोरोनावाट ३० लाख बढीको ज्यान गयो गोदावरी न्युज
भारतको राजधानी दिल्लीमा निशेधाज्ञा जारी
भारतको राजधानी दिल्लीमा निशेधाज्ञा जारी गोदावरी न्युज
दिल्लीमा ‘विकेण्ड’ कर्फ्यु
दिल्लीमा ‘विकेण्ड’ कर्फ्यु गोदावरी न्युज
hamro patro
समाज
डोटीमा लामो समयपछि वर्षा  वन डढेलो निभ्दै, स्थानीयवासी खुशी
डोटीमा लामो समयपछि वर्षा वन डढेलो निभ्दै, स्थानीयवासी खुशी मंगलबार, वैशाख ७, २०७८
धनगढीमा भारतीय एक पुरुषको  मृत्यु
धनगढीमा भारतीय एक पुरुषको मृत्यु मंगलबार, वैशाख ७, २०७८
अत्तरियाको महिला तथा बालबालिका सेभ हाउसलाई फ्रिज सहयोग 
अत्तरियाको महिला तथा बालबालिका सेभ हाउसलाई फ्रिज सहयोग  मंगलबार, वैशाख ७, २०७८
कला /साहित्य
सुदूरपश्चिमका हिरो प्रनिसराज पन्तको चलचित्र ‘ओभरडोज’को ट्रेलर सार्वजनिक सुदूरपश्चिमका हिरो प्रनिसराज पन्तको चलचित्र ‘ओभरडोज’को ट्रेलर सार्वजनिक बिहिबार, वैशाख २, २०७८
पत्रकार योगीको शब्दमा भीम बिसीको ‘ऐना हेरी हेरी’ बजारमा पत्रकार योगीको शब्दमा भीम बिसीको ‘ऐना हेरी हेरी’ बजारमा बिहिबार, चैत ५, २०७७
सुदूरपश्चिमकी  बमलाई सार्वोत्कृष्ट मोडलको अवार्ड सुदूरपश्चिमकी बमलाई सार्वोत्कृष्ट मोडलको अवार्ड मंगलबार, माघ १३, २०७७
सम्पर्क ठेगाना

सम्पादक:

गोबिन्द रोस्यारा

रेडियो न्युज सम्पादक:

हेमराज भट्ट

सम्बादाता:

संगिता खड्का

मार्केटिङ अफिसर:

शारदा फुलारा

प्राबिधिक टिम:

प्रदिप भट्ट प्रमोद पन्त

गोदावरी मिडिया प्रा. ली

गोदावरी नगरपालिका २, अत्तरिया कैलाली
सुचना बिभाग दर्ता: ९३४ -०७५/७६
फोन: ०९१- ५५१२११ ,५५१२१८
मोबाईल: ९८४१८६७२१४
ई–मेल: [email protected]
ट्रेण्डिङ
  • #राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम
मेनु
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
फेसबुक पेज
©Godawari Media Pvt. Ltd.-2021 All rights reserved.
Site by: SoftNEP