धनगढी -सुदुरपश्चिमको अत्तरियामा जडिबुढी प्रसोधन केन्द्र स्थापना गर्ने सरकारले जनाएको छ । आर्थिक वर्ष २०७९/८० को बजेट भाषण मार्फत अर्थमन्त्री जनार्दन शर्माले उक्त कुरा जनाएका हुन । यस्तै गोदावरी -८ हरैया मा बिशेश आर्थीक क्षेत्र सन्चालन गरिने पनि उनले जनाएका छन । अहिले अर्थमन्त्री जनार्दन शर्माले संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गरिरह्नु भएको छ ।