Navigation
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
    • बिचार/ब्लग
सोमवार, फाल्गुन १७, २०७७ १०:३८:२२
  Online Radio
  • युनिकोड
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
    • बिचार/ब्लग
सुदूरपश्चिम प्रदेश सभाको आजको बैठक स्थगित
प्रेस संगठन नेपाल कञ्चनपुरको जिल्ला भेला सम्पन्न
कन्चनपुरको शुक्लाफाटा जङ्गलमा सडक दुर्घटना मा परी सोमबार दुई जनाको मृत्यु
राष्ट्रपति भण्डारीद्वारा फागुन २३ गतेका लागि प्रतिनिधिसभा बैठक आह्वान
सोमबार थप ३ जना कोरोना संक्रमितको मृत्यु
अवैध काठसहित कञ्चनपुरमा २ जना पक्राउ
कैलालीमा एक पुरुष मृत फेला
खोलामा लडेर गम्भीर घाइते भएका पत्रकारको उद्धार नै भएन
अछामको मङ्गलसेन नगरपालिका क्षेत्रका विभिन्न बजारमा सोलार बत्ती जडान
अर्थ
  • Home
  • News
  • कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्र निर्माणले गति लिने भएपछि स्थानीय खुशी
कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्र निर्माणले गति लिने भएपछि स्थानीय खुशी
64x64
सोमवार, फाल्गुन १०, २०७७ गोदावरी न्युज

कञ्चनपुर - जिल्लाको दैजी छेला औद्योगिक क्षेत्र निर्माणले गति लिने भएपछि स्थानीय बासिन्दा खुशी भएका छन्। विसं २०५२ मा मनमोहन अधिकारी प्रधानमन्त्री भएका बेला औद्योगिक क्षेत्र निर्माणका लागि प्रस्ताव गरिए पनि भौतिक निर्माण कार्य अगाडि बढ्न सकेको थिएन। नौ अर्ब लागतमा पाँच वर्षभित्र सो औद्योगिक क्षेत्र निर्माण हुने भएको हो।

पूर्व सांसद नरबहादुर धामी औद्योगिक क्षेत्र स्थापनाका लागि प्रतिबद्धता अनुसार शिलान्यासको कार्यक्रम अगाडि बढेको देख्दा खुशी लागेको बताउछन्। उनले भने, “विस्तृत अध्ययन प्रतिवेदन(डिपिआर) र इआइए प्रतिवेदनको स्वीकृतिको काम सम्पन्न पश्चात निर्माणका लागि बाटो खुलेको छ।”औद्योगिक क्षेत्रका लागि बेदकोट नगरपालिकाले नौ सय बिघा जग्गा उपलब्ध गराएको भए पनि हाल चार सय बिघा जग्गामा भौतिक संरचना बन्नेछ। औद्योगिक क्षेत्रको डिपिआर अनुसार १२४ प्लटमा साना, मझौला र ठूला गरी ११७ वटा उद्योग स्थापना हुने छन् जसबाट ३० हजार बढीले रोजगार पाउने छन्।

यस अघिनै जनचेतना सामुदायिक वनको दुई सय हेक्टर र बेदकोट सामुदायिक वनको ४५० हेक्टर जग्गााको भोगाधिकार बालाजु औद्योगिक लिमिटेडको नाममा गरिएको छ। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडकोे उच्च्स्तरीय टोलीले दुई पटक अनुगमन गरी विसं २०५२ र २०६६ सालमा बेदकोटको छेलामा औद्योगिक क्षेत्र बनाउन उपयुक्त ठहर गर्दै मन्त्रालयमा राय पेश गरेको थियो।दुई सय ९३ बिघा जग्गामा तीन सय साना, मझौला र ठूला गरी तीन सय उद्योग सञ्चालन गर्न सकिने त्यही बेलाको प्रस्तावमा उल्लेख थियो। त्यसपछि आव २०७१र७२ को बजेटमा सुदूरपश्चिम क्षेत्रको विकासका लागि औद्योगिक क्षेत्र स्थापनाको कार्यलाई उच्च प्राथमिकतामा राखिएपछि अध्ययनको कार्य गरिएको थियो।सो औद्योगिक क्षेत्रलाई प्रदेशकै गौरवको योजनाका रुपमा लिइएको नेकपाका केन्द्रीय सदस्य कृपाराम राना बताउछन्। उनले भने, “रोजगारीका अवसरसमेत सिर्जना हुन्छन्।”

औद्योगिक क्षेत्र पुग्ने पहुँच मार्ग निर्माणका लागि बेदकोट नगरपालिकाले काम अगाडि बढाएको छ। “लामो समयदेखि वन मन्त्रालयमा फायल अड्किदा काम अगाडि बढन सकेको थिएन” बेदकोट नगरपालिकाका नगर प्रमुख अशोक चन्दले भने “वन मन्त्रालयबाट भोगाधिकारका लागि जग्गाको स्वीकृति पश्चात वातावरणीय प्रभाव मूल्याङ्कनसँगै डिपिआर निर्माणको कार्य पूरा भएपछि आद्यौगिक क्षेत्र स्थापनाको कार्य अगाडि बढेको छ। औद्योगिक क्षेत्रको शिलान्यास हुने भएपछि यसले गति लिनेमा ढुक्क छौं।”रासस


प्रकाशित मिति: सोमवार, फाल्गुन १०, २०७७, १२:५२:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सुनको मूल्य तोलामा रु ५ सयले घट्यो
खाने तेलको भाउ घटेको भनिए पनि उपभोक्ताले अनुभूति गर्न पाएनन्
अढाई दशकपछि औद्योगिक क्षेत्रको शिलान्यासले स्थानियवासीमा विकासको आशा जगायो
सुदुरपश्चिम प्रदेशबाट अब औधोगिक बिकासको युग शुरु भयो : उधोगमन्त्री भट्ट (भिडियो)
ताजा समाचार
सुदूरपश्चिम प्रदेश सभाको आजको बैठक स्थगित सोमवार, फाल्गुन १७, २०७७ 26
प्रेस संगठन नेपाल कञ्चनपुरको जिल्ला भेला सम्पन्न
कन्चनपुरको शुक्लाफाटा जङ्गलमा सडक दुर्घटना मा परी सोमबार दुई जनाको मृत्यु
राष्ट्रपति भण्डारीद्वारा फागुन २३ गतेका लागि प्रतिनिधिसभा बैठक आह्वान
सोमबार थप ३ जना कोरोना संक्रमितको मृत्यु
अवैध काठसहित कञ्चनपुरमा २ जना पक्राउ
कैलालीमा एक पुरुष मृत फेला
खोलामा लडेर गम्भीर घाइते भएका पत्रकारको उद्धार नै भएन
अछामको मङ्गलसेन नगरपालिका क्षेत्रका विभिन्न बजारमा सोलार बत्ती जडान
विश्व/प्रबास
भारतले नेपालमा चतुर कदम चाल्नुपर्छ : बिजेपी नेता गोदावरी न्युज
भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या करिब एक करोड चार लाख गोदावरी न्युज
आज अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइँदै गोदावरी न्युज
समाज
सुदूरपश्चिम प्रदेश सभाको आजको बैठक स्थगित सोमवार, फाल्गुन १७, २०७७
अवैध काठसहित कञ्चनपुरमा २ जना पक्राउ सोमवार, फाल्गुन १७, २०७७
कैलालीमा एक पुरुष मृत फेला सोमवार, फाल्गुन १७, २०७७
कला /साहित्य
सुदूरपश्चिमकी बमलाई सार्वोत्कृष्ट मोडलको अवार्ड मगलवार, माघ १३, २०७७
नयाँ गीत 'नबाड्याकी ठ्याउकी' सार्वजनिक बिहिवार, माघ १, २०७७
मोडलिङ क्षेत्रमा जमेका कैलालीका भिम खड्का बिहिवार, पुष २३, २०७७
सम्पर्क ठेगाना

सम्पादक:

गोबिन्द रोस्यारा

रेडियो न्युज सम्पादक:

हेमराज भट्ट

सम्बादाता:

संगिता खड्का

मार्केटिङ अफिसर:

शारदा फुलारा

प्राबिधिक टिम:

प्रदिप भट्ट प्रमोद पन्त

गोदावरी मिडिया प्रा. ली

गोदावरी नगरपालिका २, अत्तरिया कैलाली
सुचना बिभाग दर्ता: ९३४ -०७५/७६
फोन: ०९१- ५५१२११ ,५५१२१८
मोबाईल: ९८४१८६७२१४
ई–मेल: govindrosyara@gmail.com
ट्रेण्डिङ
  • #मौसम
  • # मौसम सम्बन्धि जानकारी
  • #कृषि
  • #उपनिर्वाचन
  • #कोरना त्रास
  • #विश्वमा कोरोना
  • #किसानका पिडा
  • #कोरोना त्रास
  • #दुर्घटना
  • #‘सुदुरपश्चिम प्रादेशिक महोत्सव २०७६ ’
मेनु
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
फेसबुक पेज
©Godawari Media Pvt. Ltd.-2021 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago