काठमान्डौ -चर्चित टेलिभिजन पत्रकार रवि लामिछानेले राजनीतिमा प्रवेश गर्ने घाेषणा गर्दै ग्यालेक्सी टेलिभिजन छाडेका छन् ।
टेलिभिजनले उनकाे आजै बिदाइ समाराेह पनि आयाेजना गरेकाे छ । बिदाइ समाराेहमा लामिछानले अब आफू राजनीतिमा प्रवेश गर्ने बताएका हुन् ।
उनले काठमाडाैंबाट चुनाव लड्ने घाेषणा गरे पनि गरेका छन । आज राति आफ्नाे अन्तिम कार्यक्रम (सिधा कुरा) प्रशारण हुने जानकारी पनि लामिछानेले दिएका छन् ।