Navigation
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • बिचार/ब्लग
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
शनिबार, असार १८, २०७९
  Online Radio
  • युनिकोड
GodaVari FM
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • बिचार/ब्लग
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
बैतडीमा स्वास्थ्य शिविरबाट ३४३ जना ज्येष्ठ नागरिक लाभान्वित
बैतडीमा स्वास्थ्य शिविरबाट ३४३ जना ज्येष्ठ नागरिक लाभान्वित
बझाङमा करेन्ट लागेर घाइते भएका पुरुषको ज्यान गयो
बझाङमा करेन्ट लागेर घाइते भएका पुरुषको ज्यान गयो
धान खेती गुमाएका कैलालीको भजनीका पीडित किसानलाई राहत रकम हस्तान्तरण
धान खेती गुमाएका कैलालीको भजनीका पीडित किसानलाई राहत रकम हस्तान्तरण
बैतडीसहित सुदूरपहाडका तीन जिल्लामा विद्युतीय राहदानी सेवा बन्द
बैतडीसहित सुदूरपहाडका तीन जिल्लामा विद्युतीय राहदानी सेवा बन्द
देशभर मनसुनी वायुको प्रभाव , सुदूरपश्चिममा वर्षाको सम्भावना
देशभर मनसुनी वायुको प्रभाव , सुदूरपश्चिममा वर्षाको सम्भावना
बैतडीमा चट्याङले एक भैंसी मर्‍यो, तीन चौपाया घाइते
बैतडीमा चट्याङले एक भैंसी मर्‍यो, तीन चौपाया घाइते
दार्चुलाको गोकुलेश्वर अस्पतालमा सर्प दंशको उपचार हुँदै
दार्चुलाको गोकुलेश्वर अस्पतालमा सर्प दंशको उपचार हुँदै
डोटीको सेती नदीमा एक जनाको शव भेटियो
डोटीको सेती नदीमा एक जनाको शव भेटियो
प्लानेट ग्रिन नेपाल संस्थाले  मोहनापुल–अत्तरिया सडक खन्डमा बृक्षारोपण गर्ने
प्लानेट ग्रिन नेपाल संस्थाले मोहनापुल–अत्तरिया सडक खन्डमा बृक्षारोपण गर्ने
देशभर थप ५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि  
देशभर थप ५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि  
Hotel chameliya
corona - Godawarinews
देश
  • गृहपृष्ठ
  • समाचार
  • प्रतिनिधि सभा बैठक बस्दै, आज बजेट पारित गर्ने तयारी
प्रतिनिधि सभा बैठक बस्दै, आज बजेट पारित गर्ने तयारी
64x64
बुधबार, असार १, २०७९ गोदावरी न्युज
प्रतिनिधि सभा बैठक बस्दै, आज बजेट पारित गर्ने तयारी
satkar dohari
BCM mOTORS

काठमाडौं - प्रतिनिधि सभाको बैठक बुधबार पनि बस्नेछ । सभामुख अग्नि सापकोटाले बुधबार बिहान ११ बजेको लागि प्रतिनिधि सभाको बैठक बोलाएका छन् । 

बुधबार बिहान बस्ने बैठकको सम्भावित कार्यसूचीमा विभिन्न १२ मन्त्रालयको बजेटबारे उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने, विभिन्न सांसदहरुले खर्च कटौतीको प्रस्ताव गर्ने र अर्थमन्त्री जनार्दन शर्माले बजेट पारित गरियोस् भनेर प्रस्ताव प्रस्तुत गर्ने उल्लेख छ । आर्थिक वर्ष २०७९/८० को बजेट प्रतिनिधि सभाको आजको बैठकबाट पारित गर्ने तयारी छ । 

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अर्थ मन्त्री जनार्दन शर्माको राजीनामा माग गर्दै मंगलबार संसद् अवरोध गरेको थियो । अर्थ मन्त्री शर्माले  बजेट सार्वजनिक गर्नुअघि मन्त्रालयमा अनधिकृत व्यक्तिलाई प्रवेश दिई करका दर हेरफेर गरेको भन्ने समाचार सार्वजनिक भएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मन्त्री शर्माको राजीनामा मागेको छ ।बुधबारको बैठकमा पनि अवरोध गर्ने एमालेको तयारी छ ।


प्रकाशित मिति: बुधबार, असार १, २०७९, ०७:३२:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जनक शिक्षाका प्रमुख झालाई कालोमोसो दलियो
जनक शिक्षाका प्रमुख झालाई कालोमोसो दलियो
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र अभिनेता राजेश हमालबीच भेटवार्ता
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र अभिनेता राजेश हमालबीच भेटवार्ता
चट्याङ लागेर देशभरी एकैदिन ६ जनाको मृत्यु
चट्याङ लागेर देशभरी एकैदिन ६ जनाको मृत्यु
घट्यो सार्वजनिक सवारी साधनको भाडा
घट्यो सार्वजनिक सवारी साधनको भाडा
ताजा समाचार
बैतडीमा स्वास्थ्य शिविरबाट ३४३ जना ज्येष्ठ नागरिक लाभान्वित बैतडीमा स्वास्थ्य शिविरबाट ३४३ जना ज्येष्ठ नागरिक लाभान्वित शनिबार, असार १८, २०७९
बझाङमा करेन्ट लागेर घाइते भएका पुरुषको ज्यान गयो
बझाङमा करेन्ट लागेर घाइते भएका पुरुषको ज्यान गयो
धान खेती गुमाएका कैलालीको भजनीका पीडित किसानलाई राहत रकम हस्तान्तरण
धान खेती गुमाएका कैलालीको भजनीका पीडित किसानलाई राहत रकम हस्तान्तरण
बैतडीसहित सुदूरपहाडका तीन जिल्लामा विद्युतीय राहदानी सेवा बन्द
बैतडीसहित सुदूरपहाडका तीन जिल्लामा विद्युतीय राहदानी सेवा बन्द
देशभर मनसुनी वायुको प्रभाव , सुदूरपश्चिममा वर्षाको सम्भावना
देशभर मनसुनी वायुको प्रभाव , सुदूरपश्चिममा वर्षाको सम्भावना
बैतडीमा चट्याङले एक भैंसी मर्‍यो, तीन चौपाया घाइते
बैतडीमा चट्याङले एक भैंसी मर्‍यो, तीन चौपाया घाइते
दार्चुलाको गोकुलेश्वर अस्पतालमा सर्प दंशको उपचार हुँदै
दार्चुलाको गोकुलेश्वर अस्पतालमा सर्प दंशको उपचार हुँदै
डोटीको सेती नदीमा एक जनाको शव भेटियो
डोटीको सेती नदीमा एक जनाको शव भेटियो
प्लानेट ग्रिन नेपाल संस्थाले  मोहनापुल–अत्तरिया सडक खन्डमा बृक्षारोपण गर्ने
प्लानेट ग्रिन नेपाल संस्थाले मोहनापुल–अत्तरिया सडक खन्डमा बृक्षारोपण गर्ने
विश्व/प्रबास
भारतिय  प्रधानमन्त्री मोदी पाँचौँ पटक नेपाल भ्रमणमा आउँदै
भारतिय प्रधानमन्त्री मोदी पाँचौँ पटक नेपाल भ्रमणमा आउँदै गोदावरी न्युज
पाकिस्तानी प्रधानमन्त्री इमरान खानले संसद विघटन गरे
पाकिस्तानी प्रधानमन्त्री इमरान खानले संसद विघटन गरे गोदावरी न्युज
कारोना संक्रमणवाट एक दिनमा १० हजार ३७० जनाको मृत्यु
कारोना संक्रमणवाट एक दिनमा १० हजार ३७० जनाको मृत्यु गोदावरी न्युज
hamro patro
समाज
बझाङमा करेन्ट लागेर घाइते भएका पुरुषको ज्यान गयो
बझाङमा करेन्ट लागेर घाइते भएका पुरुषको ज्यान गयो शनिबार, असार १८, २०७९
धान खेती गुमाएका कैलालीको भजनीका पीडित किसानलाई राहत रकम हस्तान्तरण
धान खेती गुमाएका कैलालीको भजनीका पीडित किसानलाई राहत रकम हस्तान्तरण शनिबार, असार १८, २०७९
बैतडीमा चट्याङले एक भैंसी मर्‍यो, तीन चौपाया घाइते
बैतडीमा चट्याङले एक भैंसी मर्‍यो, तीन चौपाया घाइते शनिबार, असार १८, २०७९
कला /साहित्य
भर्जिनियामा नेपाली चलचित्र ए मेरो हजुर ४ प्रदर्शन हुने भर्जिनियामा नेपाली चलचित्र ए मेरो हजुर ४ प्रदर्शन हुने बिहिबार, असार ९, २०७९
शुक्रबार धनगढीमा कलाकार सन्दीप क्षेत्री धनगढी आउँदै शुक्रबार धनगढीमा कलाकार सन्दीप क्षेत्री धनगढी आउँदै बिहिबार, असार ९, २०७९
प्रियंका रानी जोशी बनिन् मिस नेपाल प्रियंका रानी जोशी बनिन् मिस नेपाल आईतबार, असार ५, २०७९
सम्पर्क ठेगाना

सम्पादक:

गोबिन्द रोस्यारा

रेडियो न्युज सम्पादक:

हेमराज भट्ट

सम्बादाता:

संगिता खड्का

मार्केटिङ अफिसर:

शारदा फुलारा

प्राबिधिक टिम:

प्रदिप भट्ट प्रमोद पन्त

गोदावरी मिडिया प्रा. ली

गोदावरी नगरपालिका २, अत्तरिया कैलाली
सुचना बिभाग दर्ता: ९३४ -०७५/७६
फोन: ०९१- ५५१२११ ,५५१२१८
मोबाईल: ९८४१८६७२१४
ई–मेल: [email protected]
ट्रेण्डिङ
मेनु
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
फेसबुक पेज
©Godawari Media Pvt. Ltd.-2022 All rights reserved.
Site by: SoftNEP