अत्तरिया - कक्षा १२ को परीक्षाको समय तालिका सार्वजनिक भएको छ ।
कोरोना भाईरसको रोकथाम र नियन्त्रणका लागि जारी निषेधाज्ञाले रोकिएको परीक्षा यही साउन ३१ गतेदेखि सञ्चालन हुने भएपछि तालिका सार्वजनिक भएको हो ।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले नयाँ मिति तय गरेर परीक्षा तालिका सार्वजनिक गरेको हो ।