Navigation
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • बिचार/ब्लग
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
बुधबार, साउन २५, २०७९
  Online Radio
  • युनिकोड
GodaVari FM
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • बिचार/ब्लग
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
Hotel chameliya
कोरोना अपडेट
  • गृहपृष्ठ
  • समाचार
  • विश्वमा कोरोना भाईरसको संक्रमण दर ओरालो लाग्यो
विश्वमा कोरोना भाईरसको संक्रमण दर ओरालो लाग्यो
64x64
सोमबार, फागुन २, २०७८ गोदावरी न्युज
विश्वमा कोरोना भाईरसको संक्रमण दर ओरालो लाग्यो

अहिले विश्वमा कोरोना भाईरसको संक्रमण दर ओरालो लागेको छ । विश्वभर थपिने संक्रमितभन्दा निको हुनेको संख्या बढ्न थालेको हो । पछिल्लो साता कोरोना संक्रमित हुनेभन्दा निको हुनेको दैनिक संख्या बढ्दै गएको छ ।

BCM mOTORS

पछिल्लो २४ घण्टाको अबधिमा मात्रै १४ लाख ८१ हजार ९८१ जनामा कोरोना संक्रमण पुष्टि हुँदा १८ लाख ५० हजार २१७ जना निको भएका छन् ।

थपिनेमा सबैभन्दा धेरै रुसमा एक लाख ९७ हजार जना छन् । त्यसैगरी जर्मनीमा एक लाख ८ हजार, फ्रान्समा ८६ हजार, टर्कीमा ७३ हजार, ब्राजिलमा ५७ हजार, इटलीमा ५१ हजार, बेलायतमा ४१ हजार र अमेरिकामा ३१ हजारमा संक्रमण पुष्टि भएको हो ।

निको हुनेमा सबैभन्दा धेरै ब्राजिलमा २ लाख १५ हजार, इटलीमा एक लाख ९ हजार, फ्रान्समा एक लाख ८ हजार, रुसमा एक लाख एक हजार, बेलायतमा ९८ हजार, अमेरिकामा ७७ हजार, टर्कीमा ७० हजार र जर्मनीमा ५७ हजार जना छन् ।

मृत्यु  हुनेहरुमा सबैभन्दा धेरै रुसमा ७०६, बेलायतमा ४६७, ब्राजिलमा ३२५, टर्कीमा २७६, इटलीमा १९१, बेलायतमा ५२ जना र जर्मनीमा ४७ जना छन् ।

यस्तै कोरोनावाट मृत्यु हुनेको संख्या पनि घट्न थालेको छ । पछिल्लो एक दिनमा ५ हजार ४४९ जना संक्रमितको मृत्यु भएको छ ।
 


प्रकाशित मिति: सोमबार, फागुन २, २०७८, ०७:५३:००
https://www.godawarinews.com/
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सुदूरपश्चिम थप ८४ जनामा कोरोना पुष्टि
सुदूरपश्चिम थप ८४ जनामा कोरोना पुष्टि
देशभर एक हजार बढीमा कोरोना पुष्टि- २ जनाको मृत्य
देशभर एक हजार बढीमा कोरोना पुष्टि- २ जनाको मृत्य
सुदूरपश्चिममा थप १२१ जनामा कोरोना पुष्टि
सुदूरपश्चिममा थप १२१ जनामा कोरोना पुष्टि
एकैदिन कञ्चनपुरमा ७४ जनामा कोरोना पुष्टि
एकैदिन कञ्चनपुरमा ७४ जनामा कोरोना पुष्टि
ताजा समाचार
धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु बुधबार, साउन २५, २०७९
आगामी मंसिर ३ गतेसम्म १८ वर्ष पुग्नेले चुनावमा भोट दिन पाउने,मतदाता नामावली साउन ३१ मा प्रकाशित
आगामी मंसिर ३ गतेसम्म १८ वर्ष पुग्नेले चुनावमा भोट दिन पाउने,मतदाता नामावली साउन ३१ मा प्रकाशित
प्रतिनिधि सभा बैठक बस्दै
प्रतिनिधि सभा बैठक बस्दै
डडेल्धुरामा बेपत्ता भएका किशोर मृत फेला
डडेल्धुरामा बेपत्ता भएका किशोर मृत फेला
ग्लोबल आईएमई बैंकका ग्राहकलाई माया मेट्रो अस्पतामा १५ प्रतिशत छुट 
ग्लोबल आईएमई बैंकका ग्राहकलाई माया मेट्रो अस्पतामा १५ प्रतिशत छुट 
२ सय शय्या सेती प्रादेशिक अस्पताललाइ स्तरोन्नति गर्ने निर्णय
२ सय शय्या सेती प्रादेशिक अस्पताललाइ स्तरोन्नति गर्ने निर्णय
पश्चिम सेती र सेती नदी–६ भारतिय सरकारी कम्पनी एनएचपीसीलाई
पश्चिम सेती र सेती नदी–६ भारतिय सरकारी कम्पनी एनएचपीसीलाई
सुदूरपश्चिम थप ८४ जनामा कोरोना पुष्टि
सुदूरपश्चिम थप ८४ जनामा कोरोना पुष्टि
देशभर एक हजार बढीमा कोरोना पुष्टि- २ जनाको मृत्य
देशभर एक हजार बढीमा कोरोना पुष्टि- २ जनाको मृत्य
विश्व/प्रबास
विश्व स्वास्थ्य संगठनद्धारा स्वास्थ्य आपतकालको घोषणा
विश्व स्वास्थ्य संगठनद्धारा स्वास्थ्य आपतकालको घोषणा गोदावरी न्युज
द्रौपदी मुर्मु भारतको १५ औँ राष्ट्रपतिमा निर्वाचित
द्रौपदी मुर्मु भारतको १५ औँ राष्ट्रपतिमा निर्वाचित गोदावरी न्युज
श्रीलंकामा आज नयाँ राष्ट्रपति चयन गरिँदै
श्रीलंकामा आज नयाँ राष्ट्रपति चयन गरिँदै गोदावरी न्युज
hamro patro
समाज
डडेल्धुरामा बेपत्ता भएका किशोर मृत फेला
डडेल्धुरामा बेपत्ता भएका किशोर मृत फेला मंगलबार, साउन २४, २०७९
बाजुरामा १ हजार ३ सय  ७९ मतदाता थपिए
बाजुरामा १ हजार ३ सय  ७९ मतदाता थपिए मंगलबार, साउन २४, २०७९
डोटीकी युवती मृत फेला
डोटीकी युवती मृत फेला मंगलबार, साउन २४, २०७९
कला /साहित्य
कवि लम्साललाई सुदूरपश्चिमाञ्चल साहित्य समाजले सम्मान गर्ने कवि लम्साललाई सुदूरपश्चिमाञ्चल साहित्य समाजले सम्मान गर्ने शुक्रबार, असार ३१, २०७९
भर्जिनियामा नेपाली चलचित्र ए मेरो हजुर ४ प्रदर्शन हुने भर्जिनियामा नेपाली चलचित्र ए मेरो हजुर ४ प्रदर्शन हुने बिहिबार, असार ९, २०७९
शुक्रबार धनगढीमा कलाकार सन्दीप क्षेत्री धनगढी आउँदै शुक्रबार धनगढीमा कलाकार सन्दीप क्षेत्री धनगढी आउँदै बिहिबार, असार ९, २०७९
सम्पर्क ठेगाना

सम्पादक:

गोबिन्द रोस्यारा

सम्बादाता:

संगिता खड्का बसन्ती धामी प्रमोद पन्त

मार्केटिङ अफिसर:

नरेश नाथ योगी

प्राबिधिक टिम:

राज बुढा क्षेत्री राजेश ओझा

गोदावरी मिडिया प्रा. ली

गोदावरी नगरपालिका २, अत्तरिया कैलाली
सुचना बिभाग दर्ता: ९३४ -०७५/७६
फोन: ०९१- ५५१२११ ,५५१२१८
मोबाईल: ९८४१८६७२१४
ई–मेल: [email protected]
ट्रेण्डिङ
  • #मृत फेला
मेनु
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
फेसबुक पेज
©Godawari Media Pvt. Ltd.-2022 All rights reserved.
Site by: SoftNEP